विराटनगर १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने थुनामा जानुमा सरकारको हात नरहेको प्रतिक्रिया दिनु भएको छ । धनगढीमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लामिछानेमाथि सरकारले प्रतिशोध लियो भन्ने कुरा निराधार रहेको टिप्पणी गर्नु भएको हो । ‘विभिन्न किसिमका अपराध गर्याे अनि सरकारलाई गाली गर्यो, सरकार अदालत होइन, अदालतले थुन्छ कि […]
विराटनगर, १३ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्न पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट कोशी प्रदेश पत्रकार महासंघका कोषाध्यक्ष सुदिप कोइरालालाई नगद रु १५ हजार ५५५ सहित सम्मान गर्दै उहाँले समृद्ध नेपाल। सुखी […]
अष्ट्रेलियाको (तास्मानिया) १२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको तास्मानिया राज्य महिला संयोजकमा सृजा पोखरेल निर्विरोध निर्वाचित हुनु भएको छ । हालै सम्पन्न चुनावमा तास्मानिया राज्यबाट महिला संयोजक पदमा सृजा निर्विरोध निर्वाचित हुनु भएको हो । नेपाली समुदायको प्रतिनिधित्व गर्दै उहाँ यो पदमा पुग्ने पहिलो महिला हो । सक्रिय सामाजिक योगदान र समुदायप्रति उत्तरदायित्वका […]
विराटनगर, १२ साउन । कोशी प्रदेशमा डेङ्गु संक्रमण बढ्दै गएको छ । १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा ३ हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा ३ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि […]
विराटनगर, १२ साउन । कोशी प्रदेश सभाको आजको बैठकमा ‘ योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ । छलफलमा कोशी प्रदेश सभाका चार जना सदस्यहरुले आ–आफ्ना धारणा राख्नु भएको थियो । सो सम्बन्धमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कर्मचारीहरुको उचित व्यवस्थापन […]