अन्तर स्कुल क्रिकेटमा ग्रिनल्याण्ड विजयी

विराटनगर ४ पुस । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा ग्रिनल्याण्ड र सत्यनारायण विजयी भएका छन् । शुक्रबार भएको खेलमा प्रिन्स यादवको सतकमा ग्रिनल्याण्ड स्कुलले भगवती स्कुललाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय […]

गुरु बराल : ‘पराजय’मा डबल ह्याट्रिक

विराटनगर ४ पुस । नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा करिव ५० वर्षदेखि सक्रिय गुरु बराल पछिल्लो समय जनअनुमाेदित र पार्टीकाे आन्तरिक प्रतिष्पर्धामा ब्याक टु ब्याक पराजित हुँदै आएका छन् । संविधान सभाका दुवै निर्वाचन र २०७८ काे राष्ट्रिय सभामा पराजित हुँदै आएका बराल ३२ वर्षपछि एमाले केन्द्रीय कमिटीबाट पनि पाखा लागेका छन् । संविधानसभा अध्यक्ष […]

विराट सडक महाेत्सव माघ १ देखि हुने

विराटनगर ४ पुस । विराट सडक महोत्सवको पाँचौँ संस्करण आगामी  माघ १ देखि ५ गतेसम्म आयोजना हुने भएको छ। माघे सङ्क्रान्ति तथा सोनाम ल्होसारको  अवसरमा विराटनगरको हिमालय रोडमा महोत्सव सञ्चालन गरिन लागेको आयोजक मञ्जिना मुभिज क्रिएसनका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिनुभयाे। महोत्सवमा नेवारी, थारु, राजवंशी, लिम्बूलगायत विभिन्न आदिवासी जनजातिका परम्परागत खानाका परिकारसँगै स्टार होटलहरूमा पाइने […]

काेशीकाे भूगाेलमा घिमिरेलाई सर्वाधिक मत

विराटनगर ४ पुस । एमाले केन्द्रीय सदस्यमा जीवन घिमिरे सर्वाधिक मत सहित विजयी हुनु भएकाे छ । काठमाडौंमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनमा घिमिरे १ हजार ६४१ मत सहित विजयी हुनु भएकाे छ । काेशीकाे भूगाेलबाट घिमिरेले सर्वाधिक मत ल्याउनु भएकाे हाे । नेता घिमिरे एमालेकाे ८ औं राष्ट्रिय महाधिवेशन देखि निरन्तर केन्द्रीय सदस्यमा निर्वाचित […]

सीमापार हुने मानव बेचविखन तथा ओसारपसार, शोषणमा देखिएको प्रबृत्ति र स्वरुपबारे अन्तर्राष्ट्रिय कार्यशाला

विराटनगर ४ पुस । नेपाल–भारत सीमापार हुने मानव बेचविखन तथा ओसारपसार र शोषणमा देखिएको प्रबृत्ति र स्वरुपबारे अन्तराष्ट्रिय कार्यशाला विराटनगरमा शुरू भएको छ । दुईदिने कार्यशालाको नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री श्रद्धा श्रेष्ठले शुभारम्भ गर्नु भएको थियो । मन्त्री श्रेष्ठले मानव बेचबिखन सीमा नमान्ने गम्भीर अपराध भएकाले यसविरुद्ध दुवै देशबीच मजबुत सहकार्य आवश्यक […]