विराटनगर ३ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीका नेताहरुसँग सल्लाह गरेरै मोरङ पार्टी कार्यालय अवलोकन गर्न आएको बताउनु भएको छ । विराटनगर आएको समयमा पार्टी कार्यालय पुग्न मन लाग्यो उहाँले भन्नुभयो,‘ नेताहरुसँग सल्लाह गरेँ जानु भन्नुभयो ।’ मोरङ पार्टी कार्यालयसँग आफ्नो धेरै कुराहरु जोडिएको पनि उहाँले बताउनुभयो । मोरङको पार्टी कार्यालय देशभरीकै एमालेको पहिलो जिल्ला […]
विराटनगर ३ भदौ । पूर्वराष्ट्रपति तथा नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी १० वर्षपछि नेकपा एमाले मोरङको पार्टी कार्यालय पाञ्चाली जादै हुनुहुन्छ । दिउँसो १ वजे पार्टी कार्यालय जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । मोरङ एमाले पार्टी कार्यालय मदन आश्रित भवन पनि भएकाले उहाँ जान लाग्नु भएको बताईएको छ । पूर्व राष्ट्रपति भण्डारीको कार्यकर्ता […]
विराटनगर २ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मन्त्रीहरु र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीवीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा याेजना मन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राई विग होटलमा पुग्नु भएको […]
विराटनगर ३१ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्वलाई दबाव दिनुपर्ने बताउनु भएको छ । कांग्रेस जिल्ला कार्यसमितिले सोलुखुम्वुले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले कांग्रेसको महाधिवेशन समयमा नै हुन नसके पार्टी कमजोर हुने र पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुने भएकाले समयमा नै आगामी महाधिवेशन […]
विराटनगर,२८ साउन । नेपाली कांग्रेस विराटनगर –४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरणलाई अभियानकैरुपमा अगाडि बढाएको छ । बुधबार इक्राई चोकवाट नेपाली कांग्रेसका वडा सभापति राजकुमार तवदारले क्रियाशिल सदस्यताको प्रमाणपत्र हस्तान्तरण गर्दै कार्यक्रम अभियानकैरुपमा अगाडि बढाइएको जानकारी दिनुभयो । सभापति तवदारले भन्नुभयो,‘ सदस्यता वडा कार्यालयवाटै वितरण गर्दापनि हुने थियो तर क्रियाशिल सदस्यहरु संगको सामिप्यता बढोस् भन्ने […]