विराटनगरमा खुल्यो ‘फोर स्टार’ म्याट्रेस स्टुडियो, नेपालकै पहिलो भएको दाबी

विराटनगर ३१ असोज । विराटनगर–३ गोग्राह चोकमा फोर स्टार म्याट्रेस स्टुडियो सञ्चालनमा आएको छ । बेड तथा म्याट्रेसका विभिन्न प्रकारका उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको स्टुडियोको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गर्नुभएको छ । स्टुडियोमा विभिन्न प्रकारका बेड, म्याट्रेस तथा निद्रालाई आरामदायी बनाउन उपयोगी उत्पादन उपलब्ध हुने […]

विराट ट्रेड फेयर सम्पन्न, २० करोडको कारोबार

विराटनगर ३० असाेज । विराटनगरमा असोज २२ गतेदेखि सञ्चालन भएको विराट ट्रेड फेयर सम्पन्न भएको छ। असोज ३० गतेसम्म सञ्चालन भएको मेलामा करिब २० करोड रुपैयाँको कारोबार भएको र एक लाख जनाले अवलोकन गरेको आयोजकले जनाएको छ। समापन कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजार माग घटिरहेको र उत्पादनमा समेत कमी […]

विराटनगरमा ७९९ मा ३० भन्दा बढी परिकारका खाना

विराटनगर २९ असोज । विराटनगरको कञ्चनबारीमा रोयल बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा आएको छ । तीन जना युवाको संयुक्त लगानीमा बिहीबारदेखि सञ्चालनमा आएको बफेटमा ३० भन्दा बढी प्रकारका खानाका परिकार उपलब्ध हुने सञ्चालकले बताएका छन् । बफेटमा ७९९ रुपैयाँमै ३० भन्दा बढी प्रकारका खानाका परिकारको स्वाद लिन सकिने सञ्चालक पप्पु अन्सारीले जानकारी दिनुभयो । ग्राहकलाई […]

विराट ट्रेड फेयरमा उत्साहजनक सहभागिता

विराटनगर २४ असोज । विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा जारी विराट ट्रेड फेयरमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । असोज २२ गतेदेखि सुरु भएको फेयरको तेस्रो दिनसम्म आइपुग्दा ३० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । फेयरमा दर्शकको सहभागिता र कारोबारको अवस्था आफूहरूले अपेक्षा गरेभन्दा राम्रो रहेको संघका अध्यक्ष प्रमोद अग्रवालले […]

विराट ब्यापार संघको आयोजनामा आजदेखि विराट ट्रेड फेयर शुरु

विराटनगर २२ असोज । विराट ब्यापार संघको आयोजनामा आजदेखि विराट ट्रेड फेयर शुरु भएको छ । विराटनगर जैन भवन परिसरमा शुरु भएको फेयरको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गर्नुभयो । सभामुख विष्टले व्यापार मेला तथा प्रदर्शनीले स्थानीय उत्पादन, व्यवसाय र बजार प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभया । स्थानीय बजार बलियो बनाउन निजी क्षेत्र, व्यवसायी […]