शिक्षादीप कलेजले गर्यो जलबायु सम्मेलन, ४५ विद्यार्थीले गरेको अनुसन्धान प्रस्तुत

विराटनगर २९ चैत । शिक्षादीप कलेज विराटनगरका ४५ विद्यार्थीले जलबायु परिवर्तन सम्वन्धी अनुसन्धान गरेका छन् । उनीहरुले गरेको अनुसन्धानको प्रस्तुती कलेजले विराटनगरमा आज आयोजना गरेको चौथो संस्करणको जलबायु सम्मेलनमा प्रस्तुत गरिएको छ । कक्षा ११ को विज्ञान संकाय अन्र्तगत बायोलोजी (जीव विज्ञान) विषयका ४५ विद्यार्थीले ९ वटा समूहमा रहेर प्रस्तुती दिएका थिए । विद्यार्थीले गरेको […]

विराटनगरमा १५ हजार बिरुवा रोपिए, संरक्षणमा चुनौती

विराटनगर १७ माघ । विराटनगरलाई हरियाली बनाउने अभियान अन्र्तगत अहिले सम्म १५ हजार बिरुवा रोपिएका छन् । विराटनगरका मुख्य तथा भित्री सडकहरुमा विभिन्न जातका बिरुवाहरु रोपिएको छ । विराटनगरलाई हरित शहर बनाउने अभियान अन्र्तगत नियमित रुपमा बृक्षरोपण हुँदै आएपनि यसको संरक्षणमा चुनौती देखिएको छ । विरुवाको संरक्षणमा समस्या भएको अभियानको नेतृत्व गरिरहनु भएका पारुल क्षेत्रीले […]

जोलोजिकल सोसाइटी कोशी प्रदेशको पाँचौ साधारण सभा, अध्यक्षमा अधिकारी निर्वाचित

विराटनगर १० पुस। जोलोजिष्टहरुले देश विकासमा आफ्नो अनुसन्धानहरुबाट योगदान दिनुपर्ने बताउनुभएको छ । कोशी प्रदेशभरिका जोलोजिष्ट (प्राणी वैज्ञानिक)हरुको विराटनगरमा पुस १० गते आयोजित नेपाल जोलोजिकल सोसाइटी कोशी प्रदेशको पाँचौ साधारण सभामा जोलोजिष्टहरुले त्यस्तो धारणा राख्नुभएको हो । सो सभामा बोल्दै प्राध्यापक डाक्टर रामबहादुर थापाले प्राणी विज्ञानसँग सम्बन्धितहरुले आफ्ना खोजअनुसन्धानबाट देशको विकासमा योगदान दिनुपर्ने विचार राख्नुभयो […]

‘ल्याडफिल साईड’ विवादका कारण विराटनगर महानगरको फोहोर उठ्न छाड्यो

विराटनगर ९ पुस । विराटनगर महानगरपालिका भित्रको फोहोर उठ्न छाडेको तीन दिन भियो । पुस ६ गतेदेखि महानगर अन्र्तगतका तीनवटै संस्थाले फोहोर उठाउन छाडेका छन् । ‘ल्याडफिल साईड’ विवादका कारण विराटनगर महानगरपालिका अन्र्तगतका १९ वटै वडाहरुको फोहोर व्यवस्थापनको जिम्मा लिएका नेपाल फुलवारी, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र सगरमाथा मल्टि सर्भिसेजले ल्याण्डफिल साईडको समस्या […]

जनधनको क्षति रोक्न विपदजन्य जोखिमको पूर्वसूचना एकरुपतामा हुन आवश्यक

विराटनगर १० मंसिर । बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको सूचना तथा पूर्वसूचनालाई एकरुपता र प्रभावकारी बनाउने उद्देश्यले आज विराटनगरमा क्षेत्रीय कार्यशाला सम्पन्न भएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानद्वारा मंगलबार विराटनगरमा आयोजित साझा चेतावनी प्रोटोकलको मानक सञ्चालन कार्यविधिलाई अन्तिम रूप दिन सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जनताले […]