विराटनगर १६ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आगामी मंसिर १९ गतेदेखि १५ औं प्याब्सन स्पोर्टस् मिट शुरु हुने भएको छ । मंसिर २१ गते सम्म तीन दिन सञ्चालन हुने जिल्ला स्तरिय स्पोर्टस् मिटमा २३५ विद्यालयका ३ हजार भन्दा बढी खेलाडीहरु सहभागी हुने छन् । प्याब्सन मोरङले आज विराटनगरमा पत्रकार […]
विराटनगर ७ मंसिर । बालविवाहले किशोरीको स्वास्थ्यमा उच्च जोखिम पर्ने हुनाले रोकथामका लागि तीन तहको सरकार सम्वेदनशील हुनु जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशद्वारा आज विराटनगरमा आयाजित बालबिवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धमा प्रादेशिक राष्ट्रिय जाँच वुझ परामर्श कार्यक्रममा सहभागीहरुले बालविवाहले किशोरीको अधिकार हनन् हुनुका साथै शैक्षिक क्षेत्रबाट […]
विराटनगर १ मंसिर । अन्तरराष्ट्रिय विद्यार्थी दिवसको अवसरमा अर्किड कलेज विराटनगरले आज विहान मिनि म्याराथन प्रतियोगिता आयोजना गरेको छ । संसारीमाईस्थान, ट्राफिक चोक, गोल्छा चोक, सिडियो कार्यालय, वीरेन्द्र सभागृह हस्पिटलचोक, जलजला चोक हुँदै म्याराथनका प्रतियोगीले ५ किलोमिटर दुरी पार गरेका थिए प्रतियोगितामा छात्र तर्फ मुकेश नुनियाँ प्रथम, प्रज्वल कार्की दोश्रो र सौरभकुमार सरदार तेश्रो भएका […]
विराटनगर ३० कात्तिक । संसदीय अभ्यास अनुसारको वादविवाद गर्न सिकाउने लक्ष्यका साथ विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थीहरुलाई तीन दिने वादविवाद कार्यशाला सञ्चालन गरेको छ । डिवेट नेटवर्क नेपाल (डीएनएन) नामक संस्थासँगको सहकार्यमा एभरेष्टले कार्यशाला सञ्चालन गरेको हो । जहाँ कक्षा ६ देखि ११ का वादविवादमा रुचि राख्ने १२० जना विद्यार्थीले सहभागिता जनाएका छन् […]
विराटनगर ३० कात्तिक । कोशी प्रदेश सरकारले ३६ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आगामी मंसिर ४ गते मनाउने भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सिविन नेपालको व्यवस्थापनमा कार्यक्रम गरिने भएको हो । बाल अधिकार दिवसको अवसरमा बक्तृत्वकला र निवन्ध प्रतियोगितामा सर्बोत्कृष्ट हुने बालबालिकालाई नगद सहित सम्मान गरिने भएको छ । बाल […]