सङ्क्रमणकालीन न्यायको विषयमा दबाब आवश्यक : अधिकारकर्मी

विराटनगर २४ चैत । सङ्क्रमणकालीन न्यायलाई तार्किक निश्कर्षमा पुर्याउन प्रमुख तीन राजनीतिक दललाई दबाब सिर्जना गर्नुपर्ने मानव अधिकारकर्मीहरुले बताएका छन् । प्रमुख तीन राजनीतिक दलबिच साझा सहमति भएको खण्डमा पदाधिकारीविहीन अवस्थामा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्ष तथा सदस्यको नियुक्ति सम्भव भएकाले अधिकारकर्मीले द्वन्द्व पीडितसँगै नागरिक समाजले राज्यसँगै […]

मोरङको जहदाका अध्यक्षद्वारा शिक्षकका माग पूरा गर्न आग्रह

विराटनगर २४ चैत । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग राख्दै आन्दोलनरत शिक्षकहरुको माग पूरा गर्न मोरङको जहदा गाउँपालिकाले आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकका माग पूरा गर्न आग्रह गरेको हो । पालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक र कर्मचारीका मागहरुमा समर्थन जनाउँदै माग […]

अबको पत्रकारिता स्थानीय मिडियाले मात्रै जोगाउन सक्छः कार्यबाहक अध्यक्ष आचार्य

विराटनगर २४ चैत । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्यले स्थानीय स्तरको मिडियाले नै अबको पत्रकारिता जोगाउने अवस्था सृजना भएको बताउनु भएको छ । पत्रकार महासंघ मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले अबको पत्रकारिता जोगाउन स्थानीय स्तरको मिडिया सशक्तीकरण गर्नुको विकल्प नभएको बताउनुभयो । स्थानीय स्तरको मिडियालाई सशक्तीकरण गर्न नसकिए पत्रकारिता नै […]

मानव वेचविखन तथा ओसारपसार विरुद्धको कानुनी अभिमुखिकरण

विराटनगर २४ चैत । माइती नेपालको ३३ औं वार्षिक उत्सवको अवसरमा आज विभिन्न वडा तथा समुदायका किशोरी तथा महिलाहरुलाई मानव वेचविखन तथा ओसार पसार विरुद्धको कानुनी विषगत अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले माइती नेपालको वारेमा जानकारी गराएर कार्यक्रमको शुरुवात गर्नुभएको थियो । राष्ट्रिय वाल अधिकार परिषद १०४ […]

यहि संविधान भित्र रहेर सवै समस्याको समाधान खोजौं : नेता कोइराला

विराटनगर २१ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यहि संविधान भित्र रहेर सवै समस्याको समाधान खोज्नुपर्ने वताउनु भएको छ । मोरङको वुढिगंगा गाउपालिका–१ मा निमार्ण गर्न लागिएको वुढिगंगा पार्कको आज शिलान्यास गर्नुहुदै उहाले संविधान भित्र रहेर शान्तिपुर्ण आन्दोलन गर्ने अधिकार सवैलाई रहेको चर्चा गनुृहुदै कुनै प्रकारको हिंसा आतङ्क, तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य […]