विराटनगर ११ वैशाख । कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला लिम्वुले स्वास्थ्य परीक्षणमा उत्कृष्ट बन्न आग्रह गर्नु भएको छ । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दिने स्वास्थ्य परीक्षण सेवा सातवटै प्रदेशमा उत्कृष्ट भएको आँफुले देख्न चाहेको उहाँको भनाई छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले आज देखि शुरु गरेको ५ प्रकारको नयाँ परिक्षण सेवाको शुभारम्भ गर्दै उहाँले सो […]
विराटनगर ४ वैशाख । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाई गरेको छ । गत पुस २७ गते बसेको ११ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो । नगरसभाको निर्णयअनुसार महानगरले यही वैशाख १ गतेदेखि लागू हुनेगरी विराटनगर क्षेत्रभित्रका […]
विराटनगर ३ वैशाख । कोशी प्रदेशको राजधानी विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आज भएको विशेष समारोहमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । विराटनगर […]
विराटनगर ३ वैशाख । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीलाई कोरोना संक्रमण भएको छ । आज गरिएको एन्टिजेन परिक्षणका क्रममा उहाँलाई संक्रमण देखिएको हो । उपप्रमुख कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । सचिवालय श्रोतले भन्यो,‘ होम आईसोलेसनमा रहनु भएको छ । स्वास्थ्य अवस्था सामान्य छ ।’ कोरोना संक्रमण देखिएपछि उपप्रमुख कार्कीले […]
विराटनगर ३० चैत । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रंगशालामा पुगेर समापन भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै […]