विराटनगर, ३१ भदौ । विराटनगर महानगरपालिका वडा नम्वर ८ ले जेष्ठ नागरिकहरुको मधुमेहको जाँच शुरु गरेको छ । हरेक महिनाको अन्तिम शुक्रबार वडाभित्रका जेष्ठ नागरिकको मधुमेहको निशुल्क जाँच अभियान शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । न्युरो अस्पतालको प्राविधिक सहयोगमा शुरु गरिएको अभियान अन्र्तगत आज गरिएको पहिलो शिविरमा ७० जनाले सेवा लिएको वडाध्यक्ष पोखरेलले […]
विराटनगर, ३ भदौ । पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा […]
विराटनगर, २ भदौ । पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको परीक्षणमा ५४२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २०८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र २८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको छ । […]
विराटनगर, १ भदौ । पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण […]
विराटनगर, ३१ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ अर्ब ४१ करोड रुपैयाँ बराबर ऋणमा रहेको पाइएको छ ।प्रतिष्ठानले स्वेतपत्र जारी गर्दै १ अर्ब ४१ करोड घाटामा रहेको जनाएको छ । साउन महिनाको शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको नियमित तलब भत्ता, अन्य सञ्चालन खर्च र विगतको दायित्व गरी कुल १ अर्ब ४१ करोड बराबर ऋण […]