विराटनगर ७ फागुन । नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको संयुक्त आयोजनामा विहीबार विराटनगर ९ कलेज रोडमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । राजनीतिक विश्लेषक तथा कोशी प्रदेश योजना आयोगका पूर्ब उपाध्यक्ष पुरञ्जन आचार्यलेले शुभारम्भ गर्नुभएको सो शिविरमा दूई सयभन्दा बढी ज्येष्ठ नागरिक तथा अन्य उमेरका व्यक्तिहरुको निःशुल्क […]
विराटनगर २३ माघ । कोशी प्रदेशमा पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको विद्यालय केन्द्रीत (एचपिभी) खोप अभियान शुरु भएको छ । माघ २२ गते विहीबारदेखि कोशी प्रदेशमा अभियान शुरु भएको हो । अभियानमा ५० हजार ८६७ बालिकाहरुलाई खोप दिईने लक्ष्य रहेको छ । प्रदेश खोप समन्वय समितिले (एचपिभी) खोप अभियानबारे आज विराटनगरमा सरोकारवालावीच आयोजना गरेको अभिमुखीकरण […]
विराटनगर २१ माघ । मोरङमा पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको (एचपिभी) खोप अभियान माघ २५ गतेदेखि शुरु गरिने भएको छ । कक्षा ६ मा अध्ययनरन र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका १२ हजार ७५५ बालिकालाई लक्षित गरि अभियान सञ्चालनको तयारी गरिएको छ । जिल्ला खोप समन्वय समिति मोरङले आज विराटनगरमा आयोजना गरेको अभिमुखीकरण […]
विराटनगर २० माघ । विश्व क्यान्सर दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले आज महिला पत्रकारहरुका लागि स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम गरेको छ । विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा, मोरङसँगको सहकार्यमा आयोजित कार्यक्रममा १८ जना महिला पत्रकारहरुले सेवा लिएका छन् । ‘भिआईए’ स्क्रिनिङ तथा स्तन परीक्षणका क्रममा समस्या देखिएकाहरुको विराट मेडिकल कलेजमा थप […]
विराटनगर १९ माघ । नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी)ले विराटनगरका ज्येष्ठ नागरिकहरुका लागि आज एक दिने स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकासँगको सहकार्यमा एनआरडीएससीले ज्येष्ठ नागरिकहरुका लागि अल्जाइमर्स डिमेन्सीया सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्वुले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो […]