विराटनगर ३१ भदाै। सरकारी स्वास्थ्य संस्था निर्माणको उद्देश्य भवन खडा गर्नु मात्र होइन, नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। तर विराटनगर महानगरपालिका–४ मा निर्माण गरिएको आधारभूत स्वास्थ्य चौकीको भवनले यही आधारभूत मान्यतामाथि प्रश्न उठाएको छ—भवन तयार भयो, अब सेवाग्राही त्यहाँ कति सहजै पुग्न सक्छन्? वडाको पश्चिमी भेगमा खेतबीच निर्माण गरिएको सामुदायिक भवनमा तला […]
विराटनगर १८ भदौ । रसुवा लगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बिराट ग्रपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गरेको छ । बिराट ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब स्वरूप संकलित ४७ लाख ५० हजार तथा ग्रुपका अध्यक्ष प्रा. डा. […]
विराटनगर १० भदौ । पूर्वाञ्चल र पोखरा विश्वविद्यालयबाट मास्टर इन हेल्थ प्रमोसन एजुकेसन (एमएचपीई) उपाधि हासिल गरेका विद्यार्थीहरूले आफ्नो शैक्षिक तथा पेशागत पहिचानमा अन्योल सिर्जना गर्ने गतिविधि भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छानबिनको माग गरेका छन । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ, नेपाल (एचइपीइएन) ले स्वास्थ्य शिक्षा (एच.इडियु) नामबाट छुट्टै समूह वा श्रेणी कायम […]
विराटनगर ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारितालाई अझ जिम्मेवार, विश्वसनीय र जनउत्तरदायी बनाउन सत्य तथा तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार दुर्घटना बिमा कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारिताले देश, समाज र जनताको हितलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारको […]
विराटनगर ६ भदौ । मोरङ १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले प्रतिनिधि सभा बैठकमा लेटाङ ८ जाँतेस्थित स्वास्थ्य चौकीको सेवा बन्द गरिएको भनी अभिव्यक्ति दिएको भन्दै लेटाङ नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा आपत्ति प्रकट गरेको छ । नगर प्रमुख भूपेन्द्रकुमार लावतीद्वारा जारी विज्ञप्तिमा मोरङ क्षेत्र नं. १ का सांसद न्यौपानेको उक्त दाबीलाई तथ्यहीन, भ्रामक […]