कोरोनाको नयाँ भेरियन्टको रोकथाम र नियन्त्रणका लागि महानगरद्वारा तयारी सुरु

विराटनगर ११ पुस । छिमेकी मुलुक भारत र चीनसहित विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ को संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारी सुरु गरेको छ । सोमबार तीनै तहका सरकारका प्रतिनिधिहरुको उपस्थितिमा महानगरले अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले भारतसित सीमा जोडिएका कारण विराटनगर कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ […]

सुनसरी सीतागञ्ज स्वास्थ्य चौकीमा फिजियोथेरापी सेवा शुरु

विराटनगर ४ पुस । सुनसरीको बर्जु २ मा फिजियोथेरापी सेवा शुरु भएको छ । सीतागञ्ज स्वास्थ्य चौकीमा सो सेवा शुरु गरिएको हो । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, बर्जु गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागतमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई स्थानीय स्तरमै निशुल्क रुपमा फिजियोथेरापी सेवा शुरु गरिएको बताईएको […]

तलब नपाएपछि कोसी अस्पतालका कर्मचारी र चिकित्सक आन्दोलित

विराटनगर, ३ पुस । समयमा तलब नपाएपछि विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना कर्मचारीहरूले तलब माग्दै आन्दोलन थालेका हुन् । उनीहरुले आज बिहान एक घण्टा अस्पताल प्रशासन अगासड धर्ना दिए । आन्दोलनका कारण बिहान १० बजेदेखि ११ बजेसम्म ओपीडी सेवा बन्द रहयो […]

विराटनगर ८ का २४१ जनाको आँखा परीक्षण

विराटनगर ३ पुस । विराटनगर ८ का २४१ जनाको आँखा परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पतालले संयुक्तरुपमा आयोजना गरेको नि : शुल्क आँखा शिविरमा २४१ जनाको आँखा परीक्षण गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ७२ जनामा मोतियाविन्दु देखिएको छ । मोतिया विन्दु देखिएका वडावासीहरुको तेज कोहली एण्ड […]

स्वास्थ्य मन्त्रालयले भन्योः चिसो बढ्यो सतर्कता अपनाउनु

विराटनगर २९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका छन । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरे […]