विराटनगर, १३ जेठ । कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्कालगर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा विराटनगरमा भएको संवादको क्रममा अस्पतालल विकास समिति र अस्पताल प्रशासनले फोहोरमैला ब्यवस्थापन गर्न कानुनी कार्वाहीमाजाने तयारी गरेको हो । […]
विराटनगर, १ वैशाख । विराटनगरस्थित न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सरू गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूरो अस्पतालले बिहीबार विहान हेमोडायलाइसिस सेवा सुरू गरेको हो । उक्त हेमोडायलाइसिस सेवा विराटनगरको महेन्द्रचौकस्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटल भएको ठाउँमा अत्याधुनिक उपकरण जडान गरि सेवा सुरू गरिएको अस्पतालले जनाएको छ । हेमोडायलाइसिस युनिटमा भेन्टिलेटरसहितको आइसियू सेवा […]
विराटनगर, २५ चैत । अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवसको अवसरमा विराटनगरको इडेनवर्ग इन्टरनेशनल कलेजले सचेतनामुलक र्यालीको आयोजना गरेको छ । कलेजका विद्यार्थीको सहभागितामा भएको र्यालीले नगरपरिक्रमा गरेका थियो । विद्यार्थीले सचेतनामुलक सन्देश लेखिएका प्ले कार्ड बोकेर नगर परिक्रमा गरेका थिए । स्वास्थ्य संवन्धि सचेतना जगाउन विश्व स्वास्थ्य दिवस मनाईएको कलेजका प्रमुख मेधानन्द झाले जानकारी […]
विराटनगर, २५ चैत । सरकारले आजदेखि राष्ट्रिय अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ ।आजदेखि वैशाख १८ सम्म सञ्चालन गरिने खोप कार्यक्रममा ७५ लाख बालबालिका लाभान्वित हुनेछन । १५ महिनामाथिका र १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइँदैछ । सरकारले अभियान सकिएपछि यस खोपलाई नियमित खोपमा संलग्न गराउने उद्देश्य लिएको छ । योसँगै नेपालमा १२ वटा […]
विराटनगर, २४ चैत । सरकारले चैत मसान्तभित्रमा सबै लक्षित समूह (१८ वर्षभन्दा माथि) लाई खोप लगाइसक्ने भनेको थियो । लक्ष्यअनुसार एक करोड ९९ लाख २२ हजारभन्दा बढीलाई चैत मसान्तभित्र खोप लगाउनु पर्ने छ । तर, हालसम्म ८२.८ प्रतिशतले पूर्ण मात्रा र ९३.७ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् । लक्ष्यमा पुग्न सरकारले अब एक […]