विराटनगर १० पुस । मोरङको विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा सहकारीका अध्यक्ष काफ्लेले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत […]
विराटनगर १० पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेशले ६३ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ । पुस ९ र १० गते दुई दिन सम्म चलेको कांग्रेस प्रदेश कार्यसमितिको बैठकले कोशी प्रदेशका ९ जिल्लाबाट सिफारिस भई आएका सवै उम्मेदवारको नाम केन्द्रमा पठाउने निर्णय गरेको प्रदेश समितिका […]
विराटनगर १० पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताउनु भएको छ । मोरङको वुढीगंगा गाउँपालिका–२ साक्माहास्थित लिलाभक्ता राम आधारभूत विद्यालयको नव निर्मित भवन र अभिभावक दिवसको आज उद्घाटन गर्दै उहाँले मुलुकलाई समृद्धितर्फलान राजनीतिक दलहरुले भ्रष्टाचार नियन्त्रण, सशासन कायम गरी जनतामा गणतन्त्र एवं सङघीयलाई चुस्तदुरुस्त बनाउन […]
विराटनगर ७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले काम गर्न आवस्यक रहेको बताउनु भएको छ । कुल लगानीमा दुई तिहाई भन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समिक्षा गरी नयाँनीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान […]
विराटनगर ७ पुस । पछिल्लो केही समय देखि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइराला संघीय सरकार र त्यसको नेतृत्वप्रति निकै आक्रामक देखिदै आउनु भएको छ । पत्रकार सम्मेलन देखि सभा सम्मेलनमा सरकारको विरोध नगरेको दिन नै हुँदैन । सरकारले काम गरेन, प्रधानमन्त्रीले काम गरेनन् भन्नमै अधिकांश समय खर्च गर्ने गर्नु भएको छ […]