ईश्वर साना किसान कृषि सहकारीको १३ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पून : कोइरी

विराटनगर ९ असोज । ईस्वर साना किसान कृषि सहकारी संस्था लि.को १३ औं बार्षिक साधारण सभा मंगलबार कटहरी ४ को कुशवाहा सामुदायिक भवनमा सम्पन्न भएको छ । बचत तथा ऋण सहकारीबाट सानाकिसान कृषि सहकारी अभियानमा रुपान्तरण भएको सहकारीले किसान भएको क्षेत्रमा गएर आफ्नो साधारण सभा सम्पन्न गरेको हो । २०६९ साल जेठ २ गते दर्ता […]

स्वास्थ्य पुनर्स्थापना सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया

विराटनगर ८ असाेज । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेश समितिको आयोजनामा स्वास्थ्य पुनर्स्थापना सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा सरोकारवालाहरूसँग अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य पुर्नस्थापना र पहुँचको विषयमा छलफल गर्दै अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अपाङ्गता भएका व्यक्तिका स्वास्थ्य […]

कोशी प्रदेश सरकारले जनतासँग कोशी प्रदेश सरकार सञ्चालन गर्ने

विराटनगर ८ असोज । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको सयोजकत्वमा राजनैतिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ […]

कृत्रिम गर्भधारण प्रविधि उपयुक्त भएपनि कानुनी झंझटका कारण प्रभावकारी हुन सकेन

विराटनगर, ७ असोज । एक कार्यक्रमका सहभागिहरुले कृत्रिम गर्भधारण प्रविधि उपयुक्त भएपनि कानुनी झंझटका कारण यसको प्रयोग प्रभावकारी नभईरहेको बताएका छन् । एकल होस् वा दम्पत्ति, कृत्रिम गर्भधारणमा सबैको समान पहुँचको अधिकार भन्ने नारा सहित विराटनगरमा आयोजना गरिएको यौन तथा प्रजनन स्वास्थ्य मेलामा निसन्तान दम्पत्तिहरुले संविधानले दिएको महिलाको प्रजनन स्वास्थ्य अधिकारको उपभोग गर्न नपाएको सरोकारवालाहरुले गुनासो […]

संविधान संशोधनका लागि वृहत्तर समझदारीको आवश्कता : सभामुख घिमिरे

विराटनगर ७ असोज । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले संविधान संशोधन संसदले गर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संशोधन कसरी गर्ने, प्रक्रिया के, के हो, के विषयमा, कहिले, के केमा गर्ने सम्बन्धमा वृहत्तर समझदारीको आवश्कताको जरुरी हुने प्रष्ट पार्नुभयो । सभामुख घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलहरु बीचमा छलफलको […]