कोशी प्रदेशमा बीमा नीति बनाउनु पर्नेमा जोड

विराटनगर १८ असार । कोशी प्रदेशमा बीमा नीति बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले प्रदेश सरकारसँग आज आयोजना गरेको कार्यक्रममा बीमा नीतिमा जोड दिईएको हो । आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री विभिन्न मन्त्रालयका सचिव र बीमा कम्पनीका प्रदेश प्रमुखहरूको उपस्थितिमा अन्तरक्रिया तथा छलफल गरिएको हो । प्राधिकरण […]

कोशी प्रदेश : ६ वर्षमा चार हजार छ सय १४ किलोमिटर सडक निर्माण

विराटनगर १७ असार । सुकुलबाट स्थापना भएको कोशी प्रदेश सरकारले विकासको गतिलाई निरन्तर रुपमा अघि बढाउँदै लगेको छ । सङ्घीयता स्थापना भएको थोरै समयमा १४ जिल्लाका सदरमुकामसँग सडक सञ्जाल निर्माण गर्न सफल भएको प्रदेश सरकारप्रति जनताको आशाभरोसा तथा विश्वास बढ्न थालेको छ । जनताको अटुट विश्वास र भरोसालाई तोड्न नदिन प्रदेश सरकारले जनतालाई महसुस हुने […]

जीवन विकासलाई अन्तर्राष्ट्रिय अवार्ड

विराटनगर १७ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो । यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब […]

धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्रथमिकता दिन प्रदेशवासीलाई आग्रह गर्नुभएको छ । खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गर्नु पर्ने आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यथोचित सहयोग गर्ने बताउनुभयो । २१ औंँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले […]

काममा फर्किए कोशीका लेखा अधिकृतहरू

विराटनगर १४ असार । प्रदेश निजामती ऐन संशोधनको मागसहित ९ दिनदेखि काम छाडेर आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरू काममा फर्किएका छन् । असारको अन्तिममा ४ अर्बभन्दा बढी सरकारी भुक्तानी रोकिएपछि लेखा समूहका कर्मचारी काममा फर्किएका हुन् । काममा फर्किएका कर्मचारीको माग सम्बोधन भने भएको छैन । तर सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएका कारण काममा फर्किएको […]