हिमालय रोडमा मेला र महोत्सव नगर्न स्थानीय व्यापारीको आग्रह

विराटनगर २२ भदौ । विराटनगरस्थित हिमालय रोडमा कुनै किसिमका मेला र महोत्सव लगाउनका लागि अनुमति नदिन स्थानीय व्यापारीहरूले आग्रह गरेका छन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै उनीहरूले मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने प्रस्ट्याएका छन् । स्थानीय व्यापारी श्रवण शर्माले मेला र महोत्सव गर्न अनुमति दिए सटर बन्द गरेर महानगरपालिकामा चाबी […]

राष्ट्र निर्माणमा निर्माण व्यवसायीकाे भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर २२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरुले महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ । निर्माण व्यवसायी संघ मोरङ विराटनगरको २७ औँ साधारण सभाको आज उद्घाटन गर्दै उहाँले व्यवसायीहरुले निर्माण कार्य गर्दा गुणस्तरीय एवं समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकार निर्माण क्षेत्रको समस्या समाधान […]

असोज १७ देखि विराटनगरमा विराट सडक महोत्सव हुने

विराटनगर २० भदौ । आगामी असोज १७ देखि विराटनगरमा विराट सडक महोत्सव हुने भएको छ । मन्जिना मुभिज क्रियसन प्रा.लिको आयोजनामा हुने महोत्सव असोज २३ सम्म विराटनगर हिमालय रोडमा हुने भएको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन गरि मन्जिना मुभिजले विगत ४ वर्षदेखि सडक महोत्सव गर्दै आएको जनाएको छ । ऐतिहासिक तथा सांस्कृतिक नगरी विराटनगरको […]

मोरङका पत्रकारले कोरोना बीमाको भुक्तानी पाउने

विराटनगर १९ भदौ । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका २९ जनाले १/१ लाखका दरले भुक्तानी पाउने भएका हुन । बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरुको रकम बराबरको चेक नेपाल पत्रकार महासंघ मोरङलाई उपलब्ध गराएको छ । महासंघका सदस्यहरूको […]

महिला उद्यमीहरुको वृद्धिका लागि आवश्यक नीति ल्याईने छ : मुख्यमन्त्री कार्की

विराटनगर १४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको विकासलाई अगाडि वढाउन आवश्यक सहयोग एवं प्रोत्साहन प्रदान गर्ने बताउनु भएको छ । मोरङ उद्योग व्यापार संघ महिला उद्यमी समितिद्वारा तीजको उपलक्ष्यमा विराटनगर–९स्थित सिटी प्यालेसमा आयोजना गरिएको तीन दिने ‘नारी उत्सव–२०८१ व्यापार मेलाको उद्घाटन गर्दै प्रदेश सरकारले यस वर्ष आयोजना गर्ने लगानी सम्मेलनमार्फत यस […]