विराटनगर १८ मंसिर । बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरले चालु आर्थिक वर्षमा शेयर पुँजी २ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७९–०८० मा २ करोड ३१ लख १५ हजार ७ सय रहेको शेयर पुँजी चालु आर्थिक वर्ष भित्रमा अढाई करोड पुर्याउने लक्ष्य राखिएको छ । संस्थाको आज विराटनगरमा सम्पन्न […]
विराटनगर १६ मंसिर । बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षमा पुन : राजेन्द्रप्रसाद खनाल निर्विरोध निर्वाचित हुनु भएको छ । संस्थाको १५ औं साधारणसभाले खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का, सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा र समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश […]
विराटनगर ११ मंसिर । मोरङ व्यापार सङ्घ विराटनगरले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–२ मा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म एक्स्पोको आयोजना गरिने जानकारी दिएको छ । यस क्षेत्रको कृषि, पर्यटन , ठूला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवद्र्धन […]
विराटनगर १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताउनुभएको छ । आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँको अन्तरक्रियामा उहाँले बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको हो । बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड […]
विराटनगर २१ असोज । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैं र तिहारका लागि यही असोज २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दशैं, तिहार र छठलाई लक्ष्य […]