विराटनगर २९ चैत । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको तयारी प्रारम्भ गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशका सचिवहरुलाई नीति कार्यक्रमका प्राथमिकता र बजेटका बारेमा निर्देशन दिनुभएको छ । सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नीति र कार्यक्रम राम्रो र प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले ल्याउने नीति […]
विराटनगर २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशलाई आज उत्कृष्ट प्रदेश शाखाबाट सम्मानित गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघको ५९ औ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ का अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीलाई उत्कृष्ट प्रदेश शाखाको रुपमा सम्मान गरिएको महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी […]
विराटनगर २७ चैत। नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्याउने बताउनुभएको छ । आज तेह्रथुमको तिनजुरे मिल्केमा कोशी पर्यटन वर्ष २०८२ उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पर्यटनको माध्यमबाट कोशी प्रदेशले समृद्धि र विकास क्षेत्रमा प्रशंसनीय काम रहेको बताउनुभयो। कोशी प्रदेशमा पर्यटनको प्रचुर […]
विराटनगर २५ चैत । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि २२ बुँदे सुझाव पेश गरेको छ । बाणिज्य महासंघले आगामी बजेटको निर्माण गर्दा उद्योगी व्यवसायीहरुको वास्तविक समस्यालाई समेत मध्येनजर गरि नीति नियम बनाउन पनि सुझाएको छ । आगामी वर्षको राजश्व नीति तर्जुमा गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी […]
विराटनगर १७ चैत । चिया बगानमा काम गर्ने श्रमिकहरुको न्युनतम ज्याला अन्य श्रमिकहरु समान हुनुपर्ने माग सहितको ज्ञापनपत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश कमिटीले आइतबार मुख्यमन्त्रीको कार्यकक्षमै ज्ञापनपत्र बुझाएको हो । अन्य श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको र्भपनि चिया तथा कफी बगानमा काम […]