विराटनगर २२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउने बताउनु भएको छ । उहाँले विभिन्न किसिमका जोखिमको आँकलन सहित बीमा सम्बन्धी विषयहरू समेटेर छिट्टै बीमा नीति कार्यान्वयनमा ल्याउने बताउनु भएको हो । उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत बीमा इकाई स्थापना गर्ने जानकारी दिनुभयो । नेपाल बीमा प्राधिकरणको […]
विराटनगर २२ साउन । नेपाल बीमा प्राधिकरणले बीमाबारे विराटनगर महानगरपालिकासँग अन्तरक्रिया गरेको छ । सोमबार नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा स्थानीय सरकारसँग बीमा अन्तर्गत अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले नेपालमा पनि विदेशको जस्तै दावी भुक्तानी सहज गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा मोटर बीमामा दाबी भुक्तानी प्रदान […]
विराटनगर १८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश योजना आयोगको बैंकमा रहेका योजनालाई जनताको आर्थिक समृद्धिसँग जोड्नु आवश्यक रहेको बताउनु भएको छ । प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाई आदान प्रदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्न प्रदेश सभा […]
विराटनगर १७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई वलियो एवं सुदृढ बनाउने कार्य गरिरहेको बताउनु भएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज आयोजित आर्थिक बर्ष २०८०–८१ को दुई दिने बार्षिका समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई सेवा प्रभावमार्फत सक्षम बनाइ प्रदेश संरचना आवश्यक भएको अनुभुति गराउन कर्मचारीहरुलाई निर्देशन दिनु भयो […]
विराटनगर १७ साउन । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले कृषि एक्स्पो आयोजना गर्ने भएको छ । कृषि, उद्योग तथा पशुपालनको बृहत प्रर्दशनी गर्ने उद्देश्य सहित आगामी भदौ २७ देखि ३० गतेसम्म कृषि थोक बजार कटहरीमा कृषि मेला हुने उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारी (राधारमण) ले जानकारी दिनुभयो । मेलामा कृषि […]