विराटनगर १४ वैशाख । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै शसस्त्र प्रहरीको एपिएफ शिर्ष स्थानमा उक्लिएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको समुह ए अन्तरगत दोस्रो खेलमा एपिएफले वागमती प्रदेशलाई ८ विकेटले पराजित […]
विराटनगर १३ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि यस क्षेत्रमा ‘कोशी खेलकूद ग्राम ’निर्माण गर्ने बताउनु भएको छ । मनमोहन मेमेरियल कप फाउण्डेशन इनरुवा सुनसरीले विराटनगरमा आजदेखि आयोजित तेस्रो संस्करणको ‘एमएम राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता–२०८२’ को विराटनगर–१९ बैजनाथपुर स्थित गिरिजाप्रसाद रङगशालामा आज उद्घाटन गर्दै उहाँले यस क्षेत्रमा ग्राम स्थापनाबाट […]
विराटनगर १३ वैशाख । नेकपा माओवादी केन्द्र विराटनगर महानगरमा जनार्दन शर्मा समूहको प्यानलनै आएको छ । वैशाख ७ गते माओवादी अध्यक्ष पुष्ष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको अधिवेशनको नेतृत्व चयनका लागि शनिबार (आज) मतदान भएको हो । प्रचण्ड समूहकी अध्यक्ष पदकी उम्मेदवार नमिता न्यौपानेको पक्षमा सहमति नजुटेपछि आज मतदान भएको छ । न्यौपानेलाई अध्यक्ष बनाउनकै लागि […]
विराटनगर, १२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले केही दिन पछि नै आयोजना गर्ने लगानी सम्मेलनबाट प्रदेशमा लगानी हुने वातावरण सिर्जना हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्था लगानीका सम्भावना र चुनौती’ अन्तरसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो […]
विराटनगर, १२ वैशाख । झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका पुरुषको मृत्यु भएपछि विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज (शुक्रबार) बिहानका राति हुलदंगा एवं तोडफोड भएको छ । विष सेवन गरेर अवस्था गम्भीर बनेका मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको मृत्यु भएपछि अस्पतालको अवस्था असामान्य बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]