मोरङमा आन्तरिक ‘मेसेनरी’ चुस्त बनाउँदै एमाले

विराटनगर २१ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि नेकपा एमाले मोरङले प्रारम्भिक चरणमा पार्टी सदस्य सम्म पुग्ने काम गरिरहेको छ । विभिन्न तहका ६ तहका निर्वाचन परिचालन कमिटी अहिले परिचालित छन् । केन्द्रीय सदस्य तथा मोरङ जिल्लाका इन्चार्ज ऋषिकेश पोखरेलको नेतृत्वमा केन्द्रीय तहको निर्वाचन परिचालन कमिटी सक्रिय छ । […]

मोरङमा एचपिभी खोप अभियान माघ २५ देखि, १२ हजार बालिकालाई खोप दिईने

विराटनगर २१ माघ । मोरङमा पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको (एचपिभी) खोप अभियान माघ २५ गतेदेखि शुरु गरिने भएको छ । कक्षा ६ मा अध्ययनरन र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका १२ हजार ७५५ बालिकालाई लक्षित गरि अभियान सञ्चालनको तयारी गरिएको छ । जिल्ला खोप समन्वय समिति मोरङले आज विराटनगरमा आयोजना गरेको अभिमुखीकरण […]

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक (सूची सहित)

विराटनगर २१ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन् । प्रकाशित बन्द सूचीमा एक हजार ७७२ महिला र एक हजार ३६३ […]

जीवन घिमिरे : ‘रिजल्ट’ दिन सक्ने नेता

विराटनगर– अवसर सवैले पाउँदैनन् । अवसर पाएका सवैले काम गर्न पनि सक्दैनन् । कतिपय यस्ता व्यक्तिहरु हुन्छन् । जसले अवसर पाए भने कायापलट नै गरिदिन सक्ने क्षमता राख्छन् । मूलक संघीय संरचनामा गएपछि ०७४ मा प्रदेश सरकारहरु गठन भए । जुन नेपालका लागि नयाँ थियो । ७ प्रदेशले सरकार बनायो । कार्यालय सञ्चालन, कार्य क्षेत्र […]

निर्वाचन सुरक्षाका लागि भोलि देखि सेना परिचालन हुने

काठमाण्डौं २० माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् । निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आउन एक […]