विराटनगर ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना सुरु भएको थियो । गणना सुरु भएको सात दिनमा २३१ जना निर्वाचित भएको परिणाम सार्वजनिक भएको हो । संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । जसमध्ये २३१ जना निर्वाचित हुने र […]
बडादसैँको धार्मिक उल्लाससँगै नवरात्रको पाँचौँ दिन आज (बिहीबार) नवदुर्गाकी पाँचौं स्वरूप स्कन्दमाताको पूजाआराधना गरिँदै छ । आश्विन शुक्ल पञ्चमीका दिन घरघरमा, दसैँघर तथा पूजा कोठामा विधिपूर्वक देवीको पूजा गरी शक्ति, समृद्धि र ज्ञान प्राप्तिको कामना गरिन्छ । सनातन धार्मिक परम्पराअनुसार नवरात्रका नौ दिन दुर्गाका नौवटा स्वरूपको क्रमशः पूजा गर्ने चलन छ । नवरात्रको पहिलो दिन […]
विराटनगर २८ असोज । सातै प्रदेशबीच विकास साझेदारीलाई सुदृढ बनाउँदै संघीयता कार्यान्वयन, प्रदेश अधिकारको पूर्ण प्रयोग र सन्तुलित विकासका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको छ । विराटनगरमा आज सम्पन्न मुख्यमन्त्री सम्मेलनमा सहभागी प्रदेशका मुख्यमन्त्रीहरूले संघीय सरकारसँग प्रदेशको अधिकार कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न माग गर्ने प्रतिबद्धता जनाएका हुन । सम्मेलनले संघीयता कार्यान्वयन […]
विराटनगर २७ असोज । संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै प्रदेश सरकारहरूबीच समन्वय, सहकार्य र साझेदारी बढाउने उद्देश्यसहित विराटनगरमा मुख्यमन्त्रीहरूको सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन सत्रमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार गठन भएको नौ वर्षको उपलब्धि र कमजोरीको समीक्षा गर्दै संघीयतालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । संघीयताको पहिचान दिने संरचना प्रदेश […]
विराटनगर २७ असोज । कोशी प्रदेशसभाबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएपछि प्रदेशका प्रमुख राजनीतिक दलहरूले स्वागत गरेका छन् । विधेयक पारित भएको असोज २४ गतेलाई भाषिक अधिकार र समावेशिताका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भन्दै पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । विधेयकले नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, […]