विराटनगर २ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । अध्यक्ष ओलीले देश गम्भिर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत बताउनुभयो । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको […]
विराटनगर २ असोज । विराटनगर महानगरपालिकाले नगर प्रहरी हवलदार रमेश निरौलासहित तीन जना नगर प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ । नगर प्रहरीले विराटनगर ७ कोशी अस्पताल अगाडि स्नेहा फार्मेसीका संचालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको भन्दै महानगरपालिका प्रमुख नागेश कोइरालाले तीन जना नगर प्रहरीहरूलाई सोमबारबाट लागु हुने गरी जिम्मेवारीबाट हटाएको हो […]
काठमाडौं २६ भदौ । बुधबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित गरी बिहीबार सारिएकाे छ । प्रतिनिधिसभा बैठक संविधानसभा अध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङप्रति शोक व्यक्त गर्न बुधबारकाे बैठक स्थगित गरी बिहीबार बोलाइएको हो । सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारको बैठक स्थगितबारे सूचना जारी गर्नु […]
काठमाडौं २६ भदौ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने भएको छ । नेम्वाङका दुई छोराहरू विदेशमा रहेको र उहाँहरू भोलिसम्म आइपुग्ने भएकाले पर्सि बिहीबार अन्त्यष्टि गर्न लागिएको हो । नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो। बुधबार पनि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी […]
विराटनगर २६ भदौ । मोरङ र सुनसरीका स्थानीय तहहरुमा विपद् सम्वन्धीको योजना निर्माणमा हर्ड नेपालले सहजीकरण गर्ने भएको छ । स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल ( हर्ड नेपाल ) ले स्थानीय तहमा विपद् सम्वन्धि योजना बनाउने तथा जोखिमको श्रोत व्यवस्थापन गर्ने कार्यमा सहजीकरण गरिने हर्ड नेपालका संस्थापक अध्यक्ष राकेशकुमार यादवले जानकारी दिनुभयो […]