उद्यमलाई प्रोत्साहन गर्ने नीति लिईने छ : मुख्यमन्त्री कार्की

विराटनगर ६ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले उद्यमलाई प्रोत्साहन गर्ने नीति लिईने बताउनु भएको छ । आगामी नीति तथा कार्यक्रममा प्रदेश सरकारले उद्यमलाई प्रोत्साहन गर्ने गरिको कार्यक्रम र बजेट ल्याउने उहाँको भनाई छ । सामाजिक विकास मन्त्रालयले बार्षिक कार्यक्रम अन्र्तगत १४ वटै जिल्लाका उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रमका मुख्यमन्त्री […]

कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित

विराटनगर ६ वैशाख । कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले आज सार्वजनिक गरेको स्थिती सूचकमा कोशी प्रदेशमा ०७९ पुस १७ गते देखि चैत १७ गतेसम्मको अवधिमा राज्य पक्षबाट २१ जना र अन्य पक्षबाट २ सय ३६ […]

ट्रेड युनियनहरूको ज्ञापन पत्रबारे नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को असहमति

विराटनगर, ६ वैशाख । कर्मचारीहरुको संयुक्त ट्रेड युनियनले देशभर बुझाएको ज्ञापनपत्रमा कोशी प्रदेशका कर्मचारीले फरक मत राखेका छन् । संघीय सरकारले संसदमा प्रस्तुत गर्न लागेको संघीय निजामती सेवा ऐनको विषयमा कर्मचारी संगठनहरुले बुृझाएको ज्ञापनपत्रमा आफ्नो असहमति जनाउँदै कोशी प्रदेशको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले फरक मतसहित छुट्टै ज्ञापनपत्र बुझाएका छन् । केन्द्रको घोषित कार्यक्रम अनुसार […]

प्रदेश सरकारहरुले सय दिन ढुक्कसाथ विताउन नपाउनु दुःखत : मुख्यमन्त्री कार्की

विराटनगर ५ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारहरुले एक सय दिन पनि राम्रोसँग मनाउन नपाउनु दुःखत भएको बताउनु भएको । गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनपछि बनेको प्रदेश सरकारहरुले राम्रोसँग एक सय दिन कटाउन नपाएको उहाँको भनाई छ । राष्ट्रिय राजनीतिमा नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकारहरुमा समस्या आएको उहाँले बताउनुभयो । […]

कोशी प्रदेश सरकारको एक सय दिने उपलब्धि सार्वजनिक ( पूर्णपाठ सहित)

विराटनगर ५ वैशाख । कोशी प्रदेश सरकारले एक सय दिने उपलब्धि सार्वजनिक गरेको । सरकार गठन भएको एक दिन पुरा गरेको अवसरमा मंगलबार सरकारले गरेका कामहरु मुख्यमन्त्री हिक्मतकुमारी सार्वजनिक गर्नुभयो । उहाँले सार्वजनिक गरेको उपलब्धि अनुसार शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) कार्य सम्पन्न गरिएको, […]