दिगो विकास लक्ष्य पूरा गर्ने सिटिनेटको प्रतिबद्धता

विराटनगर, २१ भदौ । सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारण सभा एवं अधिवेशन–२०८०ले सदस्य पालिकाहरुको सहकार्यबाट दिगो विकास लक्ष्य २०३० पूरा हुने विश्वास गरिएको छ । आज विराटनगरमा सम्पत्र अधिवेशनले पालिकाहरुको प्रविधियुक्त्त, सुरक्षित तथा प्रभवाकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन र गुणस्तरीय विकास व्यवस्थापन तथा कार्यान्वयनमा पनि सहकार्यक उपलब्धीमूलक रहने प्रतिवद्धता लिएको छ । […]

विराटनगरमा आज ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिदै

विराटनगर २१ भदौ । विराटनगरमा आज ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिदै छ । रथयात्राको सम्पुर्ण तयारी पुरा भएको छ । आज दिउसो ३ बजेपछि निकालिने रथयात्राको सम्पुर्ण ब्यवस्थापकिय तैयारी पुरा भईसकेको आयोजक समितिले जनाएको छ । यतिखेर रथको सजावटको अन्तिम चरणको काम भईरहेको छ । कलकत्ताबाट झिकाईएका ६ जना कालीगढहरुले रथको सजावट गरिरहेका छन […]

मानव वेचविखन नियन्त्रण गर्न सीमा नाकामा व्यवस्थित निगरानी गर्न सुझाव

विराटनगर २० भदौ । मानव वेचविखन तथा ओसार प्रसार नियन्त्रणका लागि मोरङ जिल्लाको भारतसँग जोडिएको ६३ किलोमिटर खुल्लासीमामा व्यवस्थित रुपमा निगरानी हुनु पर्ने बताइएको छ । मानव वेचिवखन विरुद्धको जिल्ला कार्य समिति मोरङद्वारा आज विराटनगरमा आयोजित मानव वेचिवखन तथा ओसार प्रसार विरुद्धको १७ औं राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजित सामाजिक न्याय र आर्थिक सशक्तिरकण :मानव वेचिवखन […]

कानुन निर्माणमा सरोकारावाल पक्षको सहभागिता गराउन माग

विराटनगर २० भदौ । प्रदेशस्तरका कानुन निर्माण गर्दा नागरिक समाज र सरोकारवाला समूहको सुझाव अपरिहार्य हुनेमा जोड दिइएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को संसद सहयोग परियोजनाको सहयोग तथा संसदीय पत्रकार मंच कोसी प्रदेशको आयोजनामा बुधबार विराटनगरमा आयोजित कार्यक्रममा प्रमाणमा आधारित कानुन निर्माणमा सरोकारवाला पक्षको सहभागितामा जोड दिइएको हो । कोसी प्रदेशसभामा […]

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

विराटनगर २० भदौ । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइँदै छ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात आजैका मध्यरातमा भएकाले आजको दिनलाई मोहरात्री पनि भनिन्छ । भगवान् विष्णुको अवतारको […]