विराटनगर १७ भदौ । नेकपा एमालेको दोश्रो विधान महाधिवेशन आगामी भदौ २० देखि काठमाण्डौंमा शुरु हुँदैछ । भदौ २० देखि २२ गतेसम्म हुने नेकपा दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना प्रतिनिधि सहभागि हुँदैछन् । सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् । २०७८ मा चितवनमा भएको १० […]
विराटनगर १७ भदौ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले विकास निर्माणका कार्य समयमा सम्पन्न गराउन निर्देशन दिनुभयो । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयद्वारा आज बिराटनगरमा आयोजित संघ, प्रदेश र स्थानीय तहका साशकिय सवाल बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँले जनताले प्रत्यक्ष रुपमा अनुभूति गर्ने विकासका कार्यलाई आवश्यक अनुमगन गरि समयमा सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो । मुख्य […]
विराटनगर १६ भदौ । कोशी प्रदेश सरकारले दर्ता गरेको आमसञ्चार विधेयकलाई लिएर प्रदेशसभा भित्र र बाहिर विवाद चर्किए पनि आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पत्रकारहरूसँगको सहमति र संवादबिना विधेयक अघि नबढ्ने स्पष्ट पार्नु भएको छ । सरकारले जबरजस्ती विधेयक पारित गरेर सञ्चारकर्मीहरूसँग द्वन्द्वमा जाने कुनै मनसाय नरहेको बताउँदै उहाँले सरोकारवालासँग साझा बुझाइ बन्ने गरी […]
विराटनगर, १६ भदौ । ४ वर्ष अघि विराटनगरमा नयाँ घर निर्माणका लागि एक हजार बढीले घर नक्सा दर्ता गरे । पछिल्लो ४ वर्षको अवधिमा सोही वर्ष हो सवैभन्दा बढी घर नक्सा दर्ता भएको । आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ३१३ वटा घर निर्माणका लागि घर नक्सा महानगरमा दर्ता भएको थियो । त्यसपछि हरेक वर्ष […]
विराटनगर १५ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल ७ दिनभित्र टुंगो लगाउन निर्देशन दिनु भएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कार्कीले राय–परामर्शदेखि अन्य सबै खाले फाइल ७ दिनभित्र किनारा लगाउन र सम्भव नभए कारणसहित जानकारी दिन मन्त्रालयलाई आदेश दिनु भएको हो […]