निर्वाचन पर्यवेक्षणका लागि ३१ संस्थालाई आयोगको अनुमति

विराटनगर १ पुस । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको पर्यवेक्षणका लागि ३१ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई अनुमति दिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले आयोगले तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई पर्यवेक्षणको जिम्मेवारी दिएको हो । निर्वाचन पर्यवेक्षणका लागि आयोगले आह्वान गरेपश्चात कुल ४८ वटा संस्थाबाट निवेदन प्राप्त […]

एमाले महाधिवेशन : भाेलि विहान ८ बजेबाट मतदान हुने

विराटनगर १ पुस । नेकपा एमालेको नयाँ नेतृत्वका लागि बुधबार विहान ८ वजेदेखि मतदान हुने भएकाे छ । आज साँझ ७ बजेबाट मतदान हुने बताइएपनि प्राविधिक कारण बुधबार विहान देखि हुने भएकाे हाे। यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिएको हो । अब साँझ […]

एमाले केन्द्रीय सदस्यमा मोरङबाट ७ जनाद्धारा ‘डेब्यु’ को तयारी

विराटनगर २९ मंसिर । नेकपा एमाले केन्द्रीय सदस्यमा मोरङबाट ७ जनाले डेब्युको तयारी गरेका छन् । काठमाण्डौंको भृकुटीमण्डपमा जारी ११ औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरु गरेको छ । आज उम्मेदवारको मनोनयन हुँदैछ । मोरङबाट  नरेश पोखरेल, ऋषिकेश पोखरेल, सत्यनारायण चौधरी, पर्शुराम वस्नेत, शान्ति लिम्वु, विमला दाहाल घिमिरे, खेम नेपालीले केन्द्रीय […]

जंगली जनावरको बढ्दो प्रकोप र यूवा जनशक्ति विदेश पलायनसँगै खाध्यान्न बाली लगाउने जमिनको क्षेत्रफल घट्दो

विराटनगर, २८ मंसिर । बाँदर लगायत जङ्गली जनावरहरुको बढ्दो प्रकोप र युवा जनशक्तिको विदेश पलायनसँगै कोशी प्रदेशमा पछिल्ला वर्षहरुमा प्रमुख खाद्यन्न बाली लगाउने जमिनको क्षेत्रफल घट्दै गएको छ । कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरले सार्वजनिक गरेको विगत चार आर्थिक वर्षको कृषि बाली सम्बन्धी तथ्याङ्कले प्रमुख खाद्यन्न बालीको रुपमा रहेको धान, मकै, गहुँ, कोदो र […]

कांग्रेस नेता उपाध्यायको निधन

विराटनगर २८ मंसिर । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्याय (ढुङ्गेल) को निधन भएको छ ।  मुखको क्यान्सरबाट पीडित उहाँको ह्याम्स अस्पताल काठमाडौंमा गएराती निधन भएको हो । पूर्व शिक्षा तथा खेलकुद मन्त्री समेत रहनु भएका उपाध्याय तत्कालिन मोरङ क्षेत्र नम्बर–१ (हाल २) बाट दुई पटक २०५६ उपनिर्वाचन र २०६४ को पहिलो संविधानसभामा निर्वाचित […]