स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग विशेष ध्यान दिने : मुख्यमन्त्री कार्की

विराटनगर १४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई विशेष ध्यान दिने बताउनु भएको छ । प्रदेश योजना आयोग र त्रिभुवन विश्व विद्यालय स्नातकोत्तर क्याम्पस विराटनगरद्वारा आज आयोजित प्रदेशको दोस्रो आवधिक योजना तर्जुमाका लागि प्रदेश सभाका सदस्यहरुसँग सुझाव संकलन कार्यक्रमको उद्घाटन गर्दै जुट तथा धान लगायत अन्य कृषि उत्पादनको आयातलाई […]

संसदीय छानबिन समिति गठनमा कांग्रेसले अडान नछाड्ने

विराटनगर १४ जेठ । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनमा आफ्नो अडान कायम राख्ने भएको छ । पार्टीका शीर्ष नेताको बैठकले आफ्नो अडान यथावत राख्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी गराउनुभयो । कांग्रेसले विहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान राखेको थियो । सत्ता पक्षले भने […]

यात्रा संस्मरण : तिर्सना नमेटिने ‘तीनजुरे’ पृथ्वीको सुन्दर उपहार’

चीना थापा सानै देखि नयाँ नयाँ ठाउँ गुम्न मन पराउने म । तर, धेरै ठाउँ गुम्न पाएको भने छैन् । मौका मिल्दासम्म घुमिहाल्छु । विविध कारणले गर्दा कतिपय एकदमै जान मन लागेको ठाउँमा पनि जान सकेको छैन् । अवसर पाएको र घुम्न समय मिलेपछि म हिँडिहाल्छु । यसैक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले केही पत्रकारहरुको […]

नागरिकताको विषय छानविन गर्दा प्रेस स्वतन्त्रता हनन हुँदैन : एमाले अध्यक्ष ओली

विराटनगर १० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको विषय छानविन गर्दा प्रेस स्वतन्त्रता हनन नहुने बताउनु भएको छ । आज विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालयको आग्रभागमा स्थापना गरिएको मदन भण्डारी, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको शालिक अनावरण कार्यक्रममा अध्यक्ष ओलीले नागरिकताको विषय छानवीन गर्दा प्रेस स्वतन्त्रता हनन नभएको प्रस्टाउनुभयो । उहाँले भन्नुभयोे, […]

कोशी प्रदेशमा १७७ मानवअधिकार उल्लङ्घनका घटना

विराटनगर ९ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घन भएका घटना मध्ये १७ बटा मात्र पूर्ण कार्यान्वयन भएको जनाएको छ । आयोगको कार्यालय हरिहर भवन काठमाण्डौद्वारा आज विराटनगरमा आयोजित आयोगबाट भएका सिफारिशहरुको कार्यान्वयन सम्बन्धि छलफल कार्यक्रममा आर्थिक वर्ष २०८० को असारमसान्तसम्म प्रदेशमा १७७ मानवअधिकार उल्लंघन भएका घटनामध्ये १७ पूर्ण कार्यान्वयन, ४९ आंशिक कार्यान्वयन […]