काेशी प्रदेशकाे मन्त्रिपरिषद् पुनर्गठन हुँदै, नवनियुक्त मन्त्रीहरूकाे आजै सपथ

विराटनगर २२ पुस । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दैहुनुहुन्छ। गठबन्धनमा रहेका कांग्रेस र एमालेले हाल नेतृत्व गरिरहेका मन्त्रालयमा नयाँ अनुहार पठाउने दुवै दलवीच सहमति भएकाे छ । एमालेबाट संखुवासभाका विदुर लिङथेप, आर्थिक मामिला तथा योजना, झापाका चिन्तन पाठक खानेपानी सिँचाइ तथा ऊर्जा र धनकुटाका इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन, […]

समानुपातिकतर्फ बन्दसूची पेस गरेका ६४ दलकै बन्दसूची मिलेन

विराटनगर २२ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ बन्दसूची पेस गरेका ६४ वटै दलकै बन्दसूची नमिलेको पाइएको छ । निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुस १३ र १४ गते गरी दुई दिनको समय सीमाभित्र ५४ वटा दलले ५८ वटा निर्वाचन चिन्हमा भाग लिने गरी पेस […]

एमाले मोरङका क्षेत्रीय कमिटीद्धारा ४३ जनाको नाम सिफारिस, विनोद ढकालको नाम तीन क्षेत्रबाट सिफारिस

विराटनगर २० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फ मोरङका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीहरुको आज बसेको बैठलले ४३ जना उम्मेदवारको नाम सिफारिस गरेका छन् । क्षेत्रीय कमिटीहरुले कुनै पनि उम्मेदवारको एकल नाम सिफारिस गर्न सकेनन् । क्षेत्रीय कमिटीहरुले ३ देखि १६ जना सम्मको नाम सिफारिस गरेका छन् । नेता […]

राष्ट्रिय सभा निर्वाचन : कोशी प्रदेशमा कस्को मतभार कति ?

विराटनगर २० पुस । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । फागुन २० गते कार्यकाल सकिन लागेका १९ सदस्यहरु मध्ये १८ पदका लागि निर्वाचन हुँदैछ । एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुनेछन् । १८ सदस्य मध्ये कोशी प्रदेशका ३ जना छन् । कोशी प्रदेशमा एमालेका दुई सदस्य देवेन्द्र दाहाल (झापा), इन्दिरादेवी गौतम […]

कोशी प्रदेशबाट ८७९ जना सहयोगापेक्षी सडकआश्रितको उद्धार

विराटनगर १९ पुस । सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणको अभियान अन्र्तगत मानव सेवा आश्रम प्रादेशिक कार्यालय विराटनगरले ८७९ जनाको उद्धार गरेको छ । मानव सेवा आश्रमको प्रादेशिक कार्यालय स्थापनाको ६ वर्ष २०७६ भदौ देखि गत असार मसान्त सम्म ८७९ जनाको उद्धार गरिएको हो । विराटनगरमा आज आयोजित बार्षिक प्रगति तथा आयव्यय सार्वजनिक तथा सामाजिक लेखापरीक्षण […]