विराटनगर ११ मंसिर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सरकारले स्वतन्त्र एवं निश्पक्ष निर्वाचनका लागि शान्तिसुरक्षा सुदुढ गर्नुपर्ने बताउनु भएको छ । नेपाल वित्तिय संस्था कर्मचारी संघ,कृषि विकास बैंकको दुई दिने आठौँ केन्द्रीय परिषद भेलाको आज विराटनगरमा उद्घाटन गर्दै दलहरुलाई कुनै अवरोध विना आफ्ना गतिविधि गर्ने व्यवस्था भएमा मात्र निर्वाचन सफल एवं शान्तिपूर्ण रुपमा […]
विराटनगर ९ मंसिर । निर्वाचन आयोगले दल दर्ताका लागि चार दिनको समय थप गरेको छ । आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय बुधबार थपेको हो । यसअघि बुधबारसम्मको लागि दल दर्ताको समय तोकिएको थियो । बुधबारसम्ममा १९ वटा नयाँ दल दर्ता भएका छन् । यो सँगै निर्वाचन प्रयोजनका लागि […]
विराटनगर ९ मंसिर । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेकपा एमालेले सर्वाेच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । एमालेका नेताद्वय महेश बर्ताैला र सुनिता बरालले हिजो (मंगलबार) सर्वाेच्चमा रिट निवेदन पेश गरेका थिए । उक्त निवेदन दर्ता भएको सर्वाेच्च प्रशासनले जनाएको छ । त्यस्तै, यही मंसिर १७ गतेका लागि पेशी तोकिएको पनि जानकारी […]
विराटनगर ९ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आज एक विज्ञप्ति जारी गर्दै उनले पार्टी पुनर्गठन र रुपान्तरणको उद्देश्यसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेको जानकारी गराउनु भएको छ । उहाँले पार्टीका सबै कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक […]
विराटनगर ९ मंसिर । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा मोरङबाट ४६ जना प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा ६ र दलित एक गरि ७ वटा निर्वाचन क्षेत्रका निर्वाचन समितिमा महाधिवेशन प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गराएका हुन् । २१ खुला, १५ महिला, ३ दलित र ७ यूवा प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी […]