विराटनगर ११ असोज । विराटनगर भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले खाल्डाखुल्डी रहित सडक बनाइने बताउनु भएको छ । सडकहरु खाल्डाखुल्डी रहित बनाउने गरि सरकारले काम शुरु गरिसकेको उहाँले बतानुभयो । विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले देशव्यापी रुपमा सङघीय मन्त्रालय अन्तर्गतका चार हजार पाँच सय किलोमिटर सडकहरुमा रहेका खाल्डा खुल्डी पुर्ने काम शुरु […]
विराटनगर, ११ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार पर्यटन र पूर्वाधार रहेको बताउनु भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित ‘पर्यटन वर्ष २०८२ घोषणा सभा’ को उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री कार्की कोशी प्रदेशको सीमासँग जोडिएका दुई ठूला देश भारत र चीनका […]
विराटनगर १० असोज । स्वास्थ्य सेवा प्रवाहमा मोरङको धनपालथान गाउँपालिका प्रथम भएको छ । एक महानगर सहित १७ वटा स्थानीय तह रहेको मोरङमा धनपालथान उत्कृष्ट भएको हो । गत आर्थिक वर्षमा पनि धनपाल नै प्रथम थियो । स्वास्थ्य सुचकांक तथा कार्य सम्पादन र मुल्यांकनका आधारमा धनपालथान गाउँपालिकाले प्रथम भएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । […]
विराटनगर ९ असोज । विराटनगर महानगरपालिका–२ मुनालपथस्थित भब्या इन्टरनेशनलमा लागेको आगो नियन्त्रणमा आएको छ । विराटनगर महानगरपालिकाबाट गएको ३ वटा दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । दिउँसो २ बजेतिर लागेको आगो ३ः४५ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिने पसलमा आगलागी हुनुको कारण खुलेको […]
विराटनगर ९ असोज । कृत्रिम गर्भाधारणमा ‘सरोगेसी’लाई नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिईएको छ । सरोगेसीलाई पनि मुख्यपाटोको रुपमा हेरेर सोही बमोजिम नीतिगत व्यवस्था गर्नुपर्ने, स्वनिर्णयको आधारमा आफ्नो गर्भाशय प्रयोग गरी सरोगेट बन्न इच्छुक महिलाको श्रमको उचित मूल्यांकन हुनुपर्ने तथा सुरक्षित र शोषणमूक्त भई सरोेगेट बन्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने, कृत्रिम गर्भाधारणको प्रविधिमा सबैको समान र […]