विराटनगर ६ कात्तिक । नेकपा एकीकृत समाजवादी काेशी प्रदेश कमिटी सदस्य रविन नगरकाेटी सहित एक दर्जनवढी नेता कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका छन् । आज विहान नेकपा एमाले माेरङ पार्टी कार्यालयमा उहाँहरूलाई एमालेमा स्वागत गरिएको थियाे । तत्कालीन पूर्वाञ्चल खेलकुद विकास समिति अध्यक्ष समेत रहनु भएका नगरकाेटी सहित खेलक्षेत्रका १५ जना एमालेमा प्रवेश गरेकाे एमाले केन्द्रीय […]
विराटनगर ६ कात्तिक । पूर्वाञ्चल विश्वविद्यालयले बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएकाे छ । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलो पटक नेपालमा प्रारम्भिक बाल विकास इकाेसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आगामी मंसिर २१ र २२ गते विराटनगरमा हुने भएकाे हाे । सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बंगलादेश लगायत १५ भन्दा बढी देशका […]
विराटनगर ५ मंसिर । आगामी मंसिर १६ गते मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका सवै १६ जनाकै उम्मेदवारी कायम भएको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले विहान १० देखि दिउँसो १ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेपनि कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएका हुन । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको […]
संसारमा बालअधिकारको कुरा सुरु गरिएको एक सताव्दी पुरा भई सकेको छ । एक सताव्दीमा विश्वमा बालअधिकारको विषयमा थुप्रै अभियान र कार्यक्रमहरु पनी नभएका होईनन । बालअधिकारको विषयमा वकालत नभएका पनि होईनन तर पनी आज विभिन्न प्रकारका हिंसा, युद्द तथा घट्नाहरुमा बालबालिकाहरु पहिलो प्रभावित र पीडित भएका छन । त्यो राष्ट्रहरु विचको युद्द होस वा प्राकृतिक […]
विराटनगर ४ मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) का लागि विराटनगर किंग्सले आज साँझ जर्सी सार्वजनिक गरेकाे छ । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जर्सी सार्वजनिक गर्नु भएकाे हाे । उहाँले क्रिकेट विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेकाे बताउनुभयाे । विराटनगर […]