एमाले माेरङ अधिवेशन : मतगणनाकाे तयारी हुँदै

विराटनगर २२ फागुन । नेकपा एमाले माेरङकाे १० औ अधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनकाे मतगणना तयारी गरिएकाे छ ।
अध्यक्ष मण्डल र निर्वाचन समितिकाे बैठक भर्खरै सकिएकाे छ ।

मतगणनाकाे सवै तयारी सकेर साढे १२ वजेदेखि मतगणना शुरू गर्ने तयारी रहेकाे अध्यक्ष मण्डल सदस्य यशाेदा अधिकारीले जानकारी दिनुभयाे ।

नयाँ नेतृत्व चयनका लागि ८८८ जनाले मतदान गरेका छन्