विराटनगर २५ मंसिर । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानुन, न्याय तथा […]
विराटनगर २३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र सम्वृद्धिका लागि पर्यटन नै मुल आधार भएको बताउनुभएको छ । आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट नै विकासको कायापलट गर्न सकिने बताउनुभयो । प्रदेशको सामथ्र्य, पहिचान र विकास नै पर्यटन भएको बताउँदै उहाँले भन्नुभयो- ‘यसबाट सम्वृद्धि हासिल गर्न […]
विराटनगर, २२ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको बर्तमान सरकार बनाउन बनेको समीकरण पछिल्लो समयम रहिरहने बताउनुभएको छ । नेपाली कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’को आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट महत्वपूर्ण उलब्धि हासिल भएको चर्चा […]
विराटनगर २१ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिने बताउनु भएको छ । पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायको आयोजनामा नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उहाँले आजका बालवालिका भोलिका मुलुकका कर्णधार भएकोले उनीहरुको विकासका लागि राज्यले बनाउने नीति तथा […]
विराटनगर २१ मंसिर । नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधान संशोधन गर्न दुई तिहाई वहमत आवश्यक भएकोले दलहरुवीच वार्ता एवं सहमती कायम गर्ने प्रष्ट पार्नु भयो । पूर्व प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ […]