विराटनगर १६ पुस । विराटनगर २ को बुढानीलकण्ठ अंग्रेजी आवासिय माविले ११ औं अन्तराष्ट्रिय टोपी दिवस मनाईएको छ । ‘हाम्रो नेपाली टोपी : मेरो गौरव, मेरो पहिचान, मेरो शान’ भन्ने कुरालाई अवगत गराउँदै सम्पन्न गरिएको सो कार्यक्रममा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले नेपाली टोपीका महत्व झल्काउने गीतहरुमा नृत्य प्रदर्शन र ढाका टोपीको महत्व झल्काउने […]
विराटनगर ३ पुस । विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयको ३८ औं वार्षिकोत्सवका अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरिएको छ । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा १६ वर्षदेखि विद्यालयमा अध्यापनरत गीता ढकाललाई सम्मान र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्मान र […]
विराटनगर २ पुस । काठमाण्डौं उपत्यका बाहिर विराटनगरको शिक्षादीप कलेज विराटनगरले पहिलो पटक विज्ञान कार्यशाला ( स्ट्रोनोमी, सेटलाईट र रकेट संवन्धि ) आयोजना ग¥यो । ६ दिने कार्यशालामा कलेजका ३० विद्यार्थीलाई प्रशिक्षक प्रशिक्षण (TOT) दिईएको थियो । ऋषिक इन्नोभेसन काठमाण्डौंको प्राविधिक सहयोगमा आयोजना गरिएको विज्ञान कार्यशालामा विद्यार्थीले १० हजार फिट सम्म उड्ने रकेट तयार पारे […]
विराटनगर २७ मंसिर । शिक्षादीप कलेज विराटनगरमा आजदेखि ६ दिने विज्ञान कार्यशाला शुरु भएको छ । विद्यार्थीले निर्माण गरेको रकेट उडाएर कार्यशालाको शुभारम्भ गरिएको हो । कार्याशाला शुभारम्भ कार्यक्रममा शिक्षादीप कलेज विराटनगरको अग्रणी संस्था भएको प्रिन्सीपल ज्ञानबहादुर खड्काले दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘ हामी अग्रणी संस्था हो , हामीले गरेपछि अरूले गरून भन्ने हामी चाहन्छौ […]
विराटनगर २६ मंसिर । भोजपुर, पाँचथर, इलाम, धनकुटा, ओखलढुङ्गा, उदयपुर र सुनसरीका ग्रामिण क्षेत्रमा ग्रामिण क्षेत्रमा बाल विवाह, घरेलु हिंसा, बहु विवाहको समस्या बिकराल रहेको पाइएको छ । बहु विवाह गर्नेले विवाह दर्ता नगरिदिने, नागरिकता नबनाइ दिने, मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने समस्या बढी देखिएको छ । बाल विवाह गर्नु हुन्न भन्ने कुरा अभिभावकलाई […]