विराटनगर १८ चैत । हेरिटेज इन्टरनेसनल स्कुल विराटनगरले विद्यार्थी र वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । सो अवसरमा स्कुलका बिद्यार्थीहरुले बैज्ञानिक पुनसंग विभिन्न जिज्ञासा राखेका थिए । बिद्यार्थीहरुले डा. पुनको अभियान र नयाँ आविष्कारका विषयमा प्रश्न राखेका थिए । बिद्यार्थीको जिज्ञासा मेट्ने क्रममा डा. पुनले आविष्कार केन्द्र […]
विराटनगर १८ चैत । पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको ईण्डियानामा रहेको पर्डु विश्वविद्यालयबीच अनुसन्धान, आविष्कार, सिकाइ र शिक्षण बिधिहरुको बारेमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरस्थित डिनको कार्यालयमा आज पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजुकमार थपलिया र पर्डु विश्वविद्यालय अमेरिकाका कार्यक्रम निर्देशक डा. रमेश न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । दुई विश्वविद्यालयबीच […]
विराटनगर १३ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन झापा जिल्लाले पब्लिकेसन्स ताेकेरै पाठ्यपुस्तक खरिद गर्न दवाव दिएकाे छ । निश्चित पब्लिकेशनका मात्र पाठ्यपुस्तक लगाउने निर्णयका कारण स्वतन्त्र हिसाबले किताब छान्न पाउने अधिकारबाट सदस्य विद्यालय बन्चित भएका छन्। प्याब्सनले सदस्य बिद्यालयलाई पब्लिकेसन्स ताेकेर पाठ्यपुस्तक लगाउनु भनेर ह्विप जारी नै गरेको छ । हरेक […]
विराटनगर ७ चैत । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन् । आज विहान सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार यादवले १ हजार ११८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका प्रज्वल विष्टले १ हजार ७५ मत प्राप्त गरे । यादवले विष्टलाई ४३ मतान्तरले पराजित […]
विराटनगर ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन […]