विराटनगर ५ माघ । सीजी मोटर्सले विराटनगरमा हिरो कम्पनीको एक्सट्रिम सिरिज अन्तरगतका दुईवटा नयाँ मोटरसाइकलका मोडलहरू एक्सट्रिम १२५ आर र एक्सट्रिम १६० फोरभी आरको क्षेत्रीयस्तरमा भव्य कार्यक्रमका साथ ‘ग्रान्ड लन्चिङ’ गर्नुका साथै बिक्री शुभारम्भ गरेको छ । विराटनगरस्थित सेन्ट्रल मलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला […]
विराटनगर ३ माघ । कोशी प्रदेश सरकारले ५० लाख माथिको योजनाहरु आयोजना बैंक मार्फत व्यवस्थित गर्ने भएको छ । प्रदेश सरकारले कोशी प्रदेश आयोजना बैंक मार्फत आयोजनाको छनौट कार्यलाई व्यवस्थित गर्ने भएको हो । आयोजना बैंक मार्फत व्यवस्थित गरिने १२ वटा क्षेत्र/उपक्षेत्रहरुको सूची बनाईएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा आज आयोजित कोशी प्रदेश […]
विराटनगर ३ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको प्रवक्ताको जिम्मेवारी सचिवालय सदस्य राम पोखरेललाई दिईएको छ । महानगर पदाधिकारी वैठकले महानगरको प्रचार तथा प्रकाशन विभागको प्रमुख एवं प्रवक्ताको जिम्मेवारी पोखरेललाई दिएको हो । प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी पाउनु भएका पोखरेलले विभागलाई चाँडै विस्तार गरिने बताउनु भएको छ । एमाले विराटनगरका गतिविधिहरुलाई प्रचार तथा […]
विराटनगर ३ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवहारिक र व्यवसायिक शिक्षामा प्रदेश सरकारले जोड दिएको बताउनुभएको छ । बुधबार झापाको गौरादह ८ मा रहेको प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आजको आवश्यकता नै शिक्षाको सुधार भएको उल्लेख गर्नुभयो । शिक्षालाई व्यवहारिक र व्यवसायिक बनाउन सके युवाको विदेश पलायनको दरलाई […]
विराटनगर २ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीले लामो समयदेखि निस्कृय रहेका ५ वटा शाखा ( वडा) कमिटीमा अधिवेशन आयोजक कमिटी गठन गरेको छ । विराटनगर महानगर पदाधिकारी बैठकको पुस २९ गतेको बैठकले विगत लामो समय देखि विभिन्न कारणले निस्कृय रहेका शाखा (वडा कमिटी)हरु ३, ७, ९ , १४ र १५ वडामा आयोजक कमिटी […]