कोवासले गर्यो कक्षा १२ को विद्यार्थीलाई विदाई

विराटनगर २७ वैशाख । विराटनगर–१० मा रहेको कोवास कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले आज सएिको परिक्षामा सामेल भएका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका करिव २ सय ५० विद्यार्थीलाई मायाको चिनो दिएर विदाई गरेको हो । विदाइृ कार्यक्रममा हिसान मोरङका अध्यक्ष अमित ढकाल, प्याब्सन मोरङका अध्यक्ष प्रेमसिंह सुवाल, कलेजका […]

मिल्स कप टि २० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि, उद्घाटनमा सिराहा र कटिहार भिड्ने

विराटनगर २७ वैशाख । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा वैशाख २८ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हो । मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीको आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । जेठ ५ गतेसम्म संचालन हुने […]

सहकारी संघ संस्थाको शान्ति सुरक्षाको माग गदैै सहकारी संघद्धारा मोरङका प्रजिअलाई ज्ञापनपत्र

विराटनगर ,बैशाख २६ । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु बढेकोले उक्त कार्य नियन्त्रण गर्न र दोषी पत्ता लगाई कार्वाहीको माग राख्दै जिल्ला सहकारी संघले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । संघका जिल्ला अध्यक्ष डा.डिल्ली पोखरेल नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई […]

कोरोना बीमा भुक्तानीको आदेश कार्यन्वयन गर्न अजोड इन्स्योरेन्सलाई उच्च अदालतको पत्र

विराटनगर २६ वैशाख । कोरोना बीमा वापतको रकम भुक्तानी दिन गरेको फैसला कार्यन्वयन गर्न अटेर गर्ने अजोड इन्स्योरेन्सलाई उच्च अदालतले पुनः पत्राचार गरेको छ । आज नेपाल पत्रकार महासंघका सचिव नेत्र पी अधिकारीसहितको टोलीले उच्च अदालत विराटनगरमा पुगेर आदेश कार्यन्वयनको माग गर्दै निवेदन दिएका थिए । उच्च अदालत विराटनगरबाट २०७९ जेठ १६ मा कोरोना बीमा […]

एक वर्षभित्रै उत्पादन सुरु गर्ने कोशी एन के मोटर्सको दाबी

विराटनगर २४ वैशाख । विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झोता गरेको कोशी एन के मोटर्स प्रा.लिले एक वर्षभित्रै उत्पादन शुरु गर्ने बताएको छ । कोशी एन के मोटर्स कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्ष भित्रै उत्पादन सुरु गर्नेगरि ‘फाष्ट ट्रयाक’ बाट काम गरिने बताउनुभयो । उहाँले सुरुमा […]