विराटनगर २८ कात्तिक । उद्योग संगठन मोरङले क्यासी अवार्ड लोकल चेम्बर, विग क्याटोगरीको उत्कृष्ट चेम्वरको अवार्ड प्राप्त गरेको छ । एशिया प्रशान्त क्षेत्रका २७ भन्दा वढी देशका ८१ वटा स्थानीय औद्योगिक र व्यापारीक च्येम्बरलाई पछि पार्दै उद्योग संगठनले २ हजार डलर राशीको पुरस्कार प्राप्त गरेको हो । कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्वर अफ कमर्श एण्ड […]
विराटनगर २८ कात्तिक । कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच स्तरीय दुई दलीय बनाईने भएको छ । १४ वटै जिल्लामा एक साता भित्रमा संयन्त्र बनाईने नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले जानकारी दिनुभयो । प्रदेश संयन्त्र बाट सहजीकरण गरी एक साता भित्र जिल्ला संयन्त्र गठन गरिने उहाँले बताउनुभयो । […]
विराटनगर २७ कात्तिक । विराटनगर कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको […]
विराटनगर २७ कात्तिक । नेकपा एमाले मोरङले ग्रामथानमा जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । आगामी मंसिर १६ गते ग्रामथानको अध्यक्ष पदका लागि हुने निर्वाचनलाई लक्षित गरि एमाले मोरङको आयोजना तथा ग्रामथान गाउँकमिटीको व्यवस्थापनमा ग्रामथान २ को झोराहाटमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा एमाले […]
विराटनगर २७ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी ०८४ को निर्वाचन अघि नै संविधान संशोधन हुने बताउनु भएको छ । उहाँले संविधानको स्विकार्यतालाई अझ वृद्धि गर्नका लागि प्रमुख प्रतिपक्ष सहित अन्य दललाई साथमा लिई आगाडि वढ्ने बताउनु भयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधानका सवल र दुर्वल पक्षको समीक्षा गर्दै […]