विराटनगर१३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविच एकता गर्ने सम्झौता भएको छ । आइतबार विहान अघि उनीहरुविच ७ बुँदे सहमती भएको हो ।
सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमती भएको छ ।
सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले हस्ताक्षर गरेका छन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82