एक अर्व ३१ करोड मूल्य अभिवृद्धि क छलीको अनुसन्धानको क्रममा व्यापारी वियानी जेल चलान

विराटनगर १८ असार । विराटनगर महानगरपालिका–७ का ३२ वर्षीय सौरभ कुमार वियानी रु एक अर्ब ३१ करोड ६४ लाख मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको अनुसन्धानमा पक्राउ गरी जिल्ला कारागार मोरङ चलान गरिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भूपाल शाक्यले वियानीलाई अनुसन्धानको क्रममा पक्राउ गरि सोमबार कारागार चलान गरिएको जानकारी दिनुभयो । व्यापारी […]

एभरेष्ट स्कुल विराटनगरद्धारा एसईईमा उत्तीर्ण विद्यार्थी र अभिभावकलाई सम्मान, अभिभावक र विद्यार्थीको उत्कृष्ट रोजाई बन्दै

विराटनगर १८ असार । एभरेष्ट बोर्डिङ स्कुल विराटनगर माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण एकसय ७१ विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । शतप्रतिशत उत्कृष्ट नतिजा निकालेको एभरेष्टका दुई विद्यार्थी प्रेम खतिवडा र कृति गोयलले ४.० जीपीए ल्याएका छन् । १७१ परीक्षार्थी मध्ये एकसय ३३ जनाले ३.६१ देखि ४.० सम्मको उच्च जीपीए प्राप्त गरेका छन् […]

असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

विराटनगर १७ असार । नेपाल शिक्षक महासंघले २३ असारसम्म विद्यालय शिक्षा ऐन कुर्ने भएको छ । गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार ऐन जारी नभएपछि शिक्षक महासंघ २३ असारसम्म कुर्ने भएको छ । ‘सहमतिको समय सकिएको छ । तर २३ असारसम्म पर्खिन्छौं । अब संसद् बैठक पनि […]

आम सञ्चार विधेयक पुनरावलोकन प्रतिवेदन हस्तान्तरण

विराटनगर १७ असार । साझा सवालका लागि साझा मञ्च (कोकन) ले कोशी प्रदेश सभामा दर्ता भएको आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ लाई पूनरावलोकन गरि हस्तान्तरण गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी र प्रदेश सभा, न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नाललाई कोननका अध्यक्ष मन्जीता उपाध्यायले सोमबार […]

विराटनगर ८ का जेष्ठ नागरिक स्वास्थ्य अवस्था बुझ्दै जनप्रतिनिधि

विराटनगर १७ असार । विराटनगर महानगरपालिका वडा नंं ८ ले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्दै आएको छ । वडा कार्यालयले गत वर्षदेखि जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरु गरेको हो । जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, स्वास्थ्य परीक्षण गर्ने, सरकारले निशुल्क उपलब्ध गराएका औषधीहरुबारे जानकारी दिने र जेष्ठ नागरिकको अवस्थाहेरि स्वास्थ्य […]