विराटनगर १० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद र विसङ्गतिलाई अन्त्य गर्दै दिगो शान्ति, सुशासन र समृद्धि प्राप्तिका लागि थप सहयोग पुगोस् भन्ने कामना गर्नुभएको छ । छठ पर्वका अवसरमा सोमबार शुभकामना दिँदै उहाँले यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा […]
विराटनगर १० कात्तिक । कार्तिक शुक्ल षष्ठी अर्थात छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदै छ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबार सुरु […]
विराटनगर ९ कात्तिक । विराटनगर महानगरपालिका वडा नंं ८ मा छठ पूजाका लागि ६ स्थानमा छठ घाट निर्माण गरेको छ । महानगरपालिका कार्यालय र वडा कार्यालयको सहयोगमा छठ घाट तथा बाटो निर्माण गरिएको हो । छठ पूजा गर्ने बाडाबासीको सहजताका लागि वडा कार्यालयको सहयोगमा छठ घाट निर्माण गरिएको छ । वडा कार्यालय अन्तरगतका हाटखोला, सुकुम्बासी […]
विराटनगर ६ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने […]
विराटनगर ६ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीपावली तथा भाइटिकाको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा “हाम्रो संस्कृति, हाम्रो गौरव” भन्ने मूल नाराका साथ यस पर्वले पारिवारिक एकता, माया र आपसी सम्बन्ध झन् प्रगाढ बनाउन सघाउने विश्वास व्यक्त गर्नुभएको छ। […]