विराटनगर २३ साउन । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिएका हुन् । नदी क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दाका हुने फाइदा […]
सुनसरी, २१ साउन । सुनसरीको सदरमुकाम इनरुवा स्थित इनरुवा अस्पतालले पछिल्लो समयमा आफ्नो विभिन्न प्रविधि र सुविधा भित्रयाउने क्रममा शनिवार देखि ईको र इन्डोस्कोपी सेवा शुचारु गरेको छ । अस्पतालमा पेट आन्द्र कलेजो तथा मुटु सम्बन्धि रोग जाँच गराउन आउने विरामीहरुलाई लक्षित गरी ईको र इन्डोस्कोपी मेसिन जडान गरी एक कार्यक्रमको बिच जिल्ला समन्वय समितिका […]
विराटनगर, २१ साउन । आगामी ४ मंसिरलाई प्रदेश तथा संघको निर्वाचन घोषणा भएसँगै नेकपा एमाले मोरङ निर्वाचनमा केन्द्रित भएको छ । साउन भित्रमा पार्टीका सम्पूर्ण किमिटी तथा जनसंगठनलाई गतिशिल बनाउने निर्णयका साथ अघि बढेको एमाले मोरङले भदौं भर राजनैतिक तथा वैचारीक प्रशिक्षण दिने भएको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आसन्न प्रदेश तथा […]
विराटनगर, २१ साउन । पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ […]
धरान १९ साउन । नेकपा एमाले नेतृ मञ्जु भण्डारीले साम्प्रदायिक हिंसा भड्काउने सामग्री उत्पादन गरि सुनसरीको धरानका प्रमुख हर्कराज राईले सामाजिक सञ्जालमा पोष्ट गरेको घटनाप्रति गंभिर ध्यानाकर्षण भएको बताएकी छिन् । धरानको सामाजिक सद्भाव खलल पुग्ने गरि जातिय द्वन्द्व निम्त्याउने किसिमको विषयबस्तु राखि सामाजिक सञ्जाल फेसबुकमा फेक आइडि जेनेरेट गरि जातीय र साम्प्रदायिक हिंसा भड्काउने […]