विराटनगर २७ असार । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि. विराटनगरले १४ औँ स्थापना दिवसको उपलक्ष्यमा आज चार सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । संस्थाले १० हजार राशीको मीनादेवी श्रेष्ठ(रासस) महिला प्रोत्साहन पुरकार निशा दाहाल, २१ हजार राशीको मेम्वर चन्द्रलाल – दुर्गादेवी दाहाल संचार श्रमजीवी पुरस्कार अनिल श्रेष्ठ, ५१ हजार राशीको ओमप्रकास गोयल आर्थिक पत्रकार पुरस्कार बन्धु […]
विराटनगर २७ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा विराटनगरबाट ४.० जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । विराटनगर महानगरमा आज आयोजित कार्यक्रममा ४ जीपीए ल्याउने विद्यार्थीहरु विकेभिएमका अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पौद्दार, प्रिन्सा साह, श्रेहनराज साह, आदर्श माविका प्रिन्सकुमार गुप्ता, प्रियांश यादव, संयोग भट्टराई र श्रेया […]
विराटनगर २४ असार । दलहन बाली पकेट विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको छ । विराटनगर–१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई महानगरले २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तारण गरेको हो । जसमा १२ लाख रुपैयाँ महानगर र १२ लाख रुपैयाँ कृषि सहकारीले व्यहोरेको छ । मंगलबार महानगर परिसरमा […]
विराटनगर २४ असार । कोशी प्रदेश सभाको आजको वैठकमा ‘योगदान मुलुक निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले उक्त विधेयक सदनमा प्रस्तुत गर्नु भएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतले परित भएको छ । यस अघि सुन्य समयमा […]
विराटनगर २३ असार । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले स्वस्थ्य जीवन कायम गर्न हामीले हाम्रो खानपानमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी सञ्चारकर्मी एवं सरोकारवालाहरुका लागि पैरवी कार्यक्रमको उद्घाटन गर्दै उहाँले समाज,प्रदेश र राष्ट्रलाई स्वस्थ्य बनाउने अभियानमा संचारकर्मीहरुले गाउँ तथा शहरमा समाचारका […]