विराटनगर ८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका माेरङका २ जनाकाे रद्ध भएकाे छ ।
माेरङ क्षेत्र नं ४ मा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका विनाेद परियार र माेरङ ६ मा जनता समाजवादी पार्टीबाट दिएका महमद जाविरकाे रद्ध भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
माेरङका ६ वटा निर्वाचन क्षेत्रमा माघ ६ गते ११८ जनाकाे उम्मेदवारी दर्ता भएकाे थियाे ।