विराटनगर २८ असार । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिले निजी क्षेत्रका महत्वपूर्ण माग सम्बोधन गरेको मोरङ उद्योग व्यापार संघले जनाएको छ । संघका अध्यक्ष अनुपम राठीले जारी गरेको विज्ञप्तिमा बैंकले विगतमा प्रस्तुत सुझाव मनन गर्दै नीति लचिलो र यथार्थपरक बनाएको भन्दै स्वागत गर्नुभयोे । ‘मौद्रिक नीतिले वित्तीय स्थायित्व […]
विराटनगर २७ असार । नेकपा एमाले विराटनगरको दोश्रो पूर्ण बैठकले कार्यविभाजन गर्ने निर्णय गरेको छ । आज विराटनगरमा बसेको बैठकले स्कुल विभागको प्रमुखमा अध्यक्ष बलराम गिरी र उपप्रमुखमा उपसििचव हिमा मैनाली, संगठन विभागको प्रमुखमा सचिव विज्ञान चापागाई, कोष तथा वित्त व्यवस्थापन विभागमा उपाध्यक्ष सुरज न्यौपाने, प्रचारप्रसार तथा प्रकाशन विभागको प्रमुखमा हमिद आजाद, निर्वाचन समितिको संयोजकमा […]
विराटनगर २७ असार । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले अनुशासन उल्लंघन गरेको भन्दै दुई जना वडाध्यक्षलाई सात दिनका लागि गाउँसभा बैठकमा निषेध गर्ने आदेश दिएका छन् । शुक्रबार सम्पन्न गाउँसभाको तेस्रो बैठकमा वडाध्यक्षहरूले सभाको मर्यादा भंग गरेको आरोप लगाउँदै अध्यक्ष माझीले उनीहरूलाई अनुशासनको कारबाही स्वरूप निष्कासन गरेका हुन् । गाउँसभाबाट दुई वडाध्यक्षलाई निष्कासन गरिएपछि […]
विराटनगर २७ असार । नेपाल बाल संगठन जिल्ला कार्यसमिति मोरङका सभापति नवीन पहाडीले पदभार ग्रहण गर्नु भएको छ । आज समितिको कार्यालयमा एक कार्यक्रमकाबीच उहाँले पदभार ग्रहण गर्नुभएको हो । पहाडीले पदभार ग्रहण गर्दै बाल संगठन केन्द्रीय कमिटीले दिएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । तदर्थ समितिको सभापतिका रुपमा उनलाई नेपाल बाल संगठनले जिल्ला कार्यसमितिको सभापतिका […]
विराटनगर २७ असार । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि. विराटनगरले १४ औँ स्थापना दिवसको उपलक्ष्यमा आज चार सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । संस्थाले १० हजार राशीको मीनादेवी श्रेष्ठ(रासस) महिला प्रोत्साहन पुरकार निशा दाहाल, २१ हजार राशीको मेम्वर चन्द्रलाल – दुर्गादेवी दाहाल संचार श्रमजीवी पुरस्कार अनिल श्रेष्ठ, ५१ हजार राशीको ओमप्रकास गोयल आर्थिक पत्रकार पुरस्कार बन्धु […]