विराटनगर ८ माघ । हिसान मोरङको आयोजनामा माघ १० देखि १७ गते सम्म विराटनगरमा स्पोर्टस् मिट हुने भएको छ । प्रतियोगिताको उद्घाटन माघ १० गते शहिद रंगशाला विराटनागरमा हुने छ । १२ औं संस्करणको हिसान मोरङ स्पोर्टस् मिटमा मोरङका ३२ वटा स्कुल/कलेजका ३२ हजार विद्यार्थीहरु सहभागी हुने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जार दिईएको छ […]
विराटनगर ८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका ६ स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्ष गरि ७ जनाले कार्यकाल पुरा नगरि उम्मेदवारी दिएका छन् । स्थानीय तहमा राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिनेमा नेकपाका ३ प्रमुख र एक वडाध्यक्ष, एमालेका एक प्रमुख र एक उपप्रमुख र श्रम संस्कृति पार्टीका एक […]
विराटनगर ७ माघ । सुजुकी गाडीको आधिकारिक बिक्रेता सुजुकी अटो प्यालेस विराटनगरले नयाँ एसयुभी भिक्टोरिस सार्वजनिक गरेको छ । १०५ वर्षीया रोमनकुमारी भट्टराईले आज एक कार्यक्रमका वीच गाडी सार्वजनिक गर्नु भएको थियो । भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्तम समिश्रणका रूपमा यो एसयुभिलाई बजारमा उतारिएको सुजुकी अटो प्यालेसका प्रवन्ध निर्देशक राजेश भट्टराईले बताउनुभयो […]
विराटनगर ८ माघ । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी स्पोट्र्स मिट आज सम्पन्न भएको छ । विभिन्न कक्षा समूहमा भएको स्पोट्र्स मिटमा विभिन्न खेलका स्पर्धाहरु भएका छन् । विजयी खेलाडी तथा हाउसलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले मेडल प्रदान गरे । उनीहरुलाई विद्यालयको वार्षिकोत्सवको अवसरमा प्रमाणपत्र र पुरस्कार प्रदान गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज […]
विराटनगर ७ माघ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लव र विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी विजयी भएको छन् । बुधबार भएको समुह वि को खेलमा सिद्धार्थ स्पोर्टिङ क्लवले लायन क्रिकेट एकेडमिलाई ३० रनले पराजित गरेको छ । लिगमा लगातार तीन खेलमा जित […]