विराटनगर ८ असाेज । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेश समितिको आयोजनामा स्वास्थ्य पुनर्स्थापना सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा सरोकारवालाहरूसँग अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य पुर्नस्थापना र पहुँचको विषयमा छलफल गर्दै अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अपाङ्गता भएका व्यक्तिका स्वास्थ्य […]
विराटनगर ८ असोज । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको सयोजकत्वमा राजनैतिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ […]
विराटनगर, ७ असोज । एक कार्यक्रमका सहभागिहरुले कृत्रिम गर्भधारण प्रविधि उपयुक्त भएपनि कानुनी झंझटका कारण यसको प्रयोग प्रभावकारी नभईरहेको बताएका छन् । एकल होस् वा दम्पत्ति, कृत्रिम गर्भधारणमा सबैको समान पहुँचको अधिकार भन्ने नारा सहित विराटनगरमा आयोजना गरिएको यौन तथा प्रजनन स्वास्थ्य मेलामा निसन्तान दम्पत्तिहरुले संविधानले दिएको महिलाको प्रजनन स्वास्थ्य अधिकारको उपभोग गर्न नपाएको सरोकारवालाहरुले गुनासो […]
विराटनगर ७ असोज । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले संविधान संशोधन संसदले गर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संशोधन कसरी गर्ने, प्रक्रिया के, के हो, के विषयमा, कहिले, के केमा गर्ने सम्बन्धमा वृहत्तर समझदारीको आवश्कताको जरुरी हुने प्रष्ट पार्नुभयो । सभामुख घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलहरु बीचमा छलफलको […]
विराटनगर, ७ असोज । सरकारले विपद् न्यूनिकरणका लागि पूर्व तयारी भन्दा बढी राहत र उद्धारमा खर्च गर्ने गरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । आइतबार विराटनगरमा आयोजना गरिएको विपद् जोखिम न्यूनिकरणका लागि स्थानीयकरण र सुशासन विषयक छलफल कार्यक्रमका सहभागिहरुले पूर्व तयारीमा एक डलर खर्च गर्दा १४ डलरको उपलब्धि हासिल हुने विज्ञहरुको सुझाव कार्यान्वयन नगरेको गुनासो […]