इटहरी ६ फागुन । कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गर्न लागेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो । भोलि बुधवार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा दिउँसो ३ बजे कार्यक्रम आयोजना गर्ने गरी तयारी पूरा भएको […]
विराटनगर, ६ फागुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]
विराटनगर ५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भूमि सम्बन्धि समस्या समाधान नगरे मुलुकको विकराल समस्या आइपर्ने बताउनुभएको छ । आज विराटनगरमा भूमि समस्या समाधान आयोगको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले तीन वर्षभित्र भूमिसम्बन्धि सबै समस्या समाधान गर्ने गरी बनाएको भूमि समस्या समाधान आयोगले तीन वर्षभित्रमा सबै कार्यभार पुरा गर्नुपर्ने बताउनुभयो । […]
विराटनगर ४ फागुन । अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति कार्यान्वयनमा सरोकारवालाहरुले जोड दिएका छन् । बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालको आयोजनामा आज विराटनगरमा अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०८० सार्वजनिक कार्यक्रममा अपाङ्गता भएका व्यक्ति सम्बन्धी नीतिहरु बनेपनि कार्यान्वयन पक्ष कमजोर रहेको बताएका थिए । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले राष्ट्रिय नीति […]
विराटनगर ४ फागुन । भूमि समस्या समाधान आयोग कोशी प्रदेश कार्यालयको आज उद्घाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय परिसरमा आयोगको प्रादेशिक कार्यालयको उद्घाटन गरिएको हो । कार्यालयको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा आयोगका कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईले तीन वर्ष भित्रमा सुकुम्वासी समस्या समाधान गर्ने […]